मंगलबार २३ जेठ २०८०

जेलमा संगै बस्ना आउकी भन्दै पललाई सम्झदै रुइन यी सुन्दरी गायिका,पलको यति ठूलो फ्यानले यस्तो सम्म भनिन् (भिडियो हेर्नुस्)

पछिल्लो समय नेपाली फिल्म क्षेत्र सुस्ताई रहदा एक दुई ओटा फिम्म मात्र हलमा चलिरहेका छन। यसरी चलिरहँदा फिल्म ले पनि राम्रो बजार पाइरहेको छ ।यसै क्रममा अहिले” लक्का जवान ” भन्ने फिल्म चलिरहेको छ।

नेपाली फिम जगतका सबै जसो कलाकार हेर्न पनि आउनु भएको थियो। यसै बीच नायक पल साहलाई लिएर फ्यानहरु को रुवाबासी चलिरहेको दृश्य देखिएको थियो साथै सबै जसो कलाकारले पल लाई मिस गरिरहेका थिए।

नेपाली म्युजिक भिडियो क्षेत्रमा एक छत्र राज गरेका अभिनेता पल शाह वि’वादको विषय बनिरहेका छन् । एक नाबालिग गायिकामाथि कर””णी स म्बन्धी क सुरमा उनीविरु””द्ध जाहेरी दर्ता भएसँगै उनी वि”वाद को केन्द्रमा रहेका हुन् ।

जाहेरीमा शाह ले म्युजिक भिडियो सुटिङका क्रममा ती नाबालिग माथि कर”णीको प्रयास गरेको र अन्त्यमा विवाहको प्रलोभन देखाइ तनहुँमा कर””णी गरेको उल्लेख गरिएको छ ।

उनी दोषी निर्दोषी त्यो टुंगो भने बिस्तारै लाग्नेछ । यही क्रममा नाबालिक र उनका बुबाले बयान फेरेका छन्। नाबालिक माफी माग्दै हो मैले सत्य कुरा लुकाए,पैसाकोआस देखाएर यो काम गर्न लगाईयो भन्छिन्।अहिले सुन्दरी गायिका पल शाहको लागि गीत गाउदै र उनलाई भेट्न नपाई म र्छु होला कि भनेर गीत गाउदै आएकी छिन् ।

(भिडियो हेर्नुस्)

काठमाडौं : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान गरेको छ। बुद्धपूर्णिमाकै दिन आज कुवेतबाट उडान भरेको हो।

 

जजिराले आफ्नो जहाजमार्फन यात्रु ल्याई सोमबार बिहान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो। यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक रूपमा सञ्चालनमा आएको छ। नेपाल एयरलायन्सको न्यारोबडीले सोमबार नै व्यावसायिक उडान भर्दैछ।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएपछि आपत्कालीन अवस्थामा जहाज भारत वा बंगलादेश डाइभर्ट गर्नुपर्ने अवस्थाको समेत अन्त्य हुने भएको छ। काठमाडौं बाहिर र मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि यसले आर्थिक विकासमा समेत सहयोग पुग्ने अपेक्षा छ।

यहाँबाट उडान भर्न श्रीलंकन एयर, फ्लाई दुबई, थाई स्माइल, गल्फ एयर, ओमन एयर, कतार एयर, सलाम एयरलगायत ११ मुलुकका कम्पनीले पनि चासो देखाएका छन्। यसअघि जेठ १४ मा नेपाल वायुसेवा निगमकै वाइडबडी विमानले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा डेमोस्ट्रेसन उडान गरेको थियो।

२०७४ साल जेठमै निर्माण सक्ने गरी सुरु भएको विमानस्थल निर्माणमा करिब ३० अर्ब खर्च भएको छ। तर, पहिलो म्याद सकिएको पाँच वर्षपछि मात्रै विमानस्थल सञ्चालनमा आएको हो।


Last Updated on: May 18th, 2022 at 4:30 pm
४०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया