बिहिबार ११ आश्विन २०८०

यो कुकुरले बाघको पनि काम गर्न सक्छ,, सत्य थाहाँ पाउँदा सबैको होस उड्यो
रोचक
June 4, 2021GoodmamLeave A CommentOn यो कुकुरले बाघको पनि काम गर्न सक्छ,, सत्य थाहाँ पाउँदा सबैको होस उड्यो
यो कुकुरले बाघको पनि काम गर्न सक्छ,, सत्य थाहाँ पाउँदा सबैको होस उड्योकाठमाडौं । नेपालमा मात्रै होईन छिमेकी मुलुक भारतमा पनि बाँदरले किसानहरुलाई हैरान पारेका छन् । नेपालमा त अहिले जस्ले बाँदर धपाउँछ उसैलाई भोट दिन्छौ भन्ने जनताहरु पनि आइसकेका छन् ।

किसानहरुले बाँदरबाट बाली जोगाउन अनेक उपाय अपनाउने गर्छन । अहिले त स्थानीय सरकारहरुले समेत बाँदर नियन्त्रणका लागि बजेट नै छुट्टाउदै आएको छ ।

नेपालमा प्रचलनमा रहेको तरिका भनेको खेतबारीमा मान्छेको आकृति भएका नमुनाहरु राख्ने गरिन्छ । तर बाँदरबाट आजित भारतको कर्नाटकका एकजना किसानले बाँदर थपकाउन लगाएको उपाय सबैका लागि अनौठे हुनसक्छ ।

ती किसानले बाँदरबाट आफ्नो अन्न बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएको खबर अहिले बाहिर आएको छ ।८०३ केजीको फर्सी फलाउने दम्पत्तीले पाए २ लाख ५० हजार इनाम

घरमा श्रीमती हुँदा-हुँदै परस्त्रीलाई श्रीमती भन्न सक्ने केटाहरु प्रती घृ’णा लाग्छ
यहाँ कुरा उठ्न सक्छ कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ रु तर ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिए ।

जसकारण त्यो कुकुर हेर्दा ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम पनि गरेको छ । बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छन् ।

कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएको उनी बताउँछन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् ।

यसको प्रतिकृयामा कुकुर भुक्यो भने के हुन्छ रु भन्दै जिज्ञासा राखिएको छ । मानिसहरुले बाघकोजस्तै गर्जन भएको कए स्पीकर लगाउनुपर्ने सुझाव पनि दिएका छन् । भारतीय सञ्चारमाध्यमहरुको सहयोगमा


Last Updated on: June 4th, 2021 at 6:18 pm
६५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया