आइतबार १४ जेठ २०८०

नागार्जुन नगरपालिका हरिशिद्दी बाट तात्तातो खबरमा सरिता श्रेष्ठले कल गरेर ४७ बर्षिया सानु माया गुरुङ्गलाई सहयोग गर्दिन अपिल गरेपछि |

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

कन्यादान गरेर पठाएकी छोरीको जव परिवारले शव लिन बोलाए, २७ दिनमै विष्णुको जि…
तात्तातो खबर टिम चैत्र ७ गते सानुमायाको अवस्था बुझ्न र सहयोग गर्न हरिसिद्दि पुग्दा सरिता श्रेष्ठको कोठामा बसेकी थीइन सानु माया गुरुङ उनको अवस्था निधारको केहि भाग कपाल र दाहिने पाखुरा जलेको र उपचार गर्ने पैसा समेत नभएको भन्दै गुनासो पोख्नुभयो , |

उहाको चैत्र ४ गते बेलुका सुतेको बेलामा श्रीमानले मटितेल लगाएर जलाउने प्रसाय गरेको र यस्तो अवस्था भएको हामि संग बताउनु भयो , गोर्खा बार्पाक घर बताउने सानु माया बिगत १५ बर्षदेखी काठमाण्डौ बस्दै घर बनाउने काम गर्दै आफ्नो पेट पालेर बसेको र अहिले श्रीमानको कारण यस्तो अवस्थामा भएको बताउनु भयो

उपचार गर्ने पैसा पैसा नभएको र घाउ पाकेर झन् जटिल भएको देखेसी उहालाई हामीले केहि सहयोग गरेका छौ ,अमेरिका बाट होमनाथ गौतम र उहाहरुको समुहले पठाएको रु २०,००० र सोहि ठाउमा बस्ने दिदीहरुले ४ हजार सहगोग प्राप्त भएको छ ।

यसको थप जानकारी के कारण श्रीमान ले यस्तो गरे यी सबै कुरा तात्तातो खबरमा भाग्य न्यौपानेले लिएको यो अनारबार्ता हेर्नुहोला सुतेकी श्रीमतीलाई आगो श्रीमान्ले यस्तो गरे भन्दै मिडियामा


Last Updated on: June 4th, 2021 at 6:32 pm
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया