मंगलबार १२ मंसिर २०८०

काठमाडौँ, २१ जेठ । कोरोना सङ्क्रमणका कारण धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ ।

स्टार अस्पताल ललितपुर, सानेपामा उपचारका क्रममा ५५ वर्षीय पौडेलको आज निधन भएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमण देखिएपछि यही जेठ २ गते उपचारका लागि उहाँलाई अस्पताल लगिएको थियो । न्यायाधीश पौडेल २०७६ साउनदेखि जिल्ला अदालत धादिङका न्यायाधीशमा कार्यरत हुनुहुन्थ्यो । रासस

यो पनि :-

काठमाडौ

छोरी स्तब्ध छु ! तिम्रो यो अप्रिय खबरले निसब्ध बनयो !! भगवान !! तिमी बिदेसबाट फर्केपछी भेट्ने.. भेट्ने भन्दा भन्दै एती धेरै दुर भईगयौ कि !!! अब हाम्रो भेट कहिले नि नहुने भयो! किन यत्ति निष्ठुरी छोरी!

तिमी बिदेशबाट फर्केपछी भेट्ने-भेट्ने भन्दा भन्दै सधैंका लागि छोडेर गयौ : अब हाम्रो भेट कहिलै नहुने भो, निशब्द छु …

तिम्रो आत्माले स्वर्गमा बास पाओस, हार्दिक श्रद्धाञ्जली अर्पण तिमीलाई शोकाकुल परिवारजन प्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरोस छोरी बिनिता हामी सधैं तिमीलाई मिस गरिरहने छौ! – छोरीको निधन पस्चात krishna khaling ले लेखेको यो मनै छूने फेसबुक स्टाटस


Last Updated on: June 4th, 2021 at 6:39 pm
७९७ पटक हेरिएको

तपाईको प्रतिक्रिया