
नेपाली चलचित्रको नायिकाको अहिले यो हाल ,पहिले कस्ति थिइन अहिले यस्ति भइन,कठै बिचरा (हेर्नुस् भिडियो )
June 4, 2021 32
34
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ ।तर यी चेलि बीस बर्षको कलिलै उमेरमा जीवन र मृ`त्युसग लडिरहेकि छिन् ।निसा घिमिरे नेपाली चफचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् ।सुखमा मात्रै सबै भए दुखमा कोहि भएनन् ।
आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए`क्सिडेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् ।भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी लम्पसार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा उपचारत निसाको होस् नै छैन् उनी बेहोस् छन् ।सामान्य शरिरिका अंगहरुको मात्रै हर्कत छ अरु केही पनि छैन् ।कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ ।आजको यश शृङ्खलामा तिनै चेलिको स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।हेर्नुस् भिडियो सामाग्री