मंगलबार १२ मंसिर २०८०

काठमाण्डौं।नेताहरुको सत्ता मोहको किचलोले गर्दा युवा पुस्ता हरु निरास भएका छन बेला बेलामा कुनै पनि क्षेत्रमा अब्बल र स्थापित ब्यक्तिहरु धुर्मुस सुन्तली रबि लामिछाने विजय लामाहरु लगायत कुलमान घिसिङ राजनितिमा आउनुपर्छ भन्ने आवाज उठिरहेको वेला फेरि पनि विद्युत प्राधिकरण का पुर्व कार्यकारी लाई चुनाव लड्न आग्रह गरिएको छ।

PROMOTED CONTENT
Mgid
Mgid

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

Best Car Manufacturers In The World
Brainberries

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुल मान घिसिङलाई चुनाव लड्न आग्रह गरिएको छ । गायक तथा अभिनेता रोबिन तामाङले घिसिङलाई यस्तो आग्रह गरेका हुन् । गायक तामाङले सोमबार फेसबुकमार्फत घिसिङलाई आउँदै गरेको चुनावमा उम्मेद्वारी दिन आग्रह गरेका छन् ।

गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चुनाव आँउदैछ । दाइ म भित्रैदेखि तपाईंलाई उमेदवारी दिन आग्रह गर्दछु, “तपाईंले पक्कै पनि जनताको साथ” पाउनुहुनेछ ।

म नेपालीले शहिरहेको पीडा देखेर थकित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।”

रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संरक्षण गर्ने एजेन्डा लिएर अघि बढ्न पनि सुझाव दिएका छन् । उनको यो आग्रह र सुझावलाई गम्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।

“कृपया मेरो कुरामा गम्भिरतापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परिवर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ ।

अन्यथा हामी त्यही पुराना जोकर हरुकै फन्डामा पर्छौं,” उनले भनेका छन् ।

यो पनि चर्चित प’त्रकार रबि लामिछाने यति बेला धेरै दर्शक हरुको धन्यवादको पा’त्र बनेका छन!हाल सं’क्रमित को महामारी मा नेता कुर्सीको लागि लड्दै छ भने पत्रकार रबि फिल्डमा निस्केर जनताको लागि अ”क्सिजन संगै जनमैत्री हस्पिटल सुचारु संगै सयौं सं’क्रमित हरुले उपचार गरिरहेका छन !

भने आहान पनि गरेका छन यो जनमैत्री हस्पिटलमा पैसा नहुनेले निशुल्क उपचार गर्न सक्नु हुनेछ !रबिको तारिफ गर्दै जि’वन लुइँटेलले लेखेला छन “बर्तमान देशको स्वास्थ्य क्षेत्रको कहाली ला’ग्दो अवस्था र जनताको अपेक्षालाई गहिरिएर नियाल्दा तत्काल स्वास्थ्य संकट”काल लगाएर

देश भरिका सम्पूर्ण अस्पताललाई राज्यनियन्त्रण मा ल्याइ प्रभाबकारी योजना बनाएर कार्यान्वयन गर्न रबि लामिछाने लाई हस्तान्तरण गरियो भने जनताको मुहारमा त उज्यालो छाउनेछ र केही न केही राम्रो पक्कै हुनेछ !#स्वास्थ्य संकट काल #अस्पताल राज्यनियन्त्रण #रबि लामिछाने ।”


Last Updated on: June 5th, 2021 at 2:38 am
७२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया