बुधबार १० आश्विन २०८०

नेपाली चर्चित गायिका हुन् मेलीना राई । उनी सामाजिक संजालमा निकै संक्रिय रहन्छिन् । उनका तस्विरहरु पनि सामाजिक संजालमा निकै भाइरल हुने गर्छन् । मेलीनाकाे जति मिठाे स्वर छ त्यतीनै उनकाे सुन्दर्ता छ । उनकाे दर्सक स्राेताले जती उनकाे स्वरकाे तारीफ गर्छन त्यतीनै मात्रमा उनकाे सुनदर्ताकाे चर्चा हुने गरेकाे छ। उनलनई मन नपराउने मान्छ / नेपाली बिरलै हाेलान, मेलीना राई सांगीतिक कार्यक्रमकाे लागि देशकाे विभिन भुभाग र बिदेश समेत पुग्ने गर्छीन। उनी ब्यस्त गायिकाकाे रूपमा पर्दछिन।

उनी निकै सुन्दर गायिकाकाे रूपमा पर्छी, उनलनई मन परनउने फ्यानहरू निकै मात्रामा छन। उनले समय समयमा निकै सुन्दर र सिम्पल तस्बिर शेयर गरेकी हुन्छिन् । उनी पातली पातली निकै सुन्दर भनेर धेरैले तारिफ गर्ने गर्छन् । पछिल्लो समय नम्बर वान गायिकाको रूपमा उनको चर्चा हुनेगर्छ । सामाजीक सञ्जालबाट उनका सुन्दर तस्बिरहरू तपाईहरूलाई हामीले प्रस्तुत गरेका छाै।हेर्नुस र सेयर पनि गर्नुस ।


Last Updated on: June 5th, 2021 at 2:59 pm
९८० पटक हेरिएको

तपाईको प्रतिक्रिया