
यहाँ पावरले चल्दैन, शनिबार को दिन गुडिरहेको मन्त्रीको गाडी प्रहरिको फ’न्दमा
June 5, 2021 0
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
सानालाइ ऎन ठुला लाई चैन, आज शनिबार बिना पास हिडिरहेको जलश्रोत तथा सिंचाइ मन्त्रालयको को गाडी ट्राफिक प्रहरिले पक्रीएको छ। गाडी भित्र चालक बाहेक अन्य ब्यक्ती नरहेको नव नियुक्त मन्त्री लिन र झन्डा हाल्न हिडेको चालक बताउछन। चाहे जनताको होस या नेताको बिनापास हिडेको सवारी नियन्त्रणमा लिन प्रहरिलाइ आदेश थियो।
त्यस सवारिका चालकले आफुलाइ छोड्न आ’ग्रह गरे तर जनताको सेवामा खटिन कसम खाएका कारण ट्राफिक प्रहरिले जो सुकैको होस शनिबार को दिन गुड्ने सवारी नियन्त्रणमा लिने जिकिर गरे। हामी जनताको रक्षक हौ जनताको सेवामा खटिएपछी सानो ठूलो भनेर हुदैन कानुन ले दिए छोड्ने नदिए सानो होस या ठुलो शनिबारको दिन हिड्ने लाई नियन्त्रणमा लिने बताए।