आइतबार १२ आषाढ २०७९

आन्ध्र प्रदेशको चित्तुर जिल्लामा १० वर्षका एक बालकले आफ्नी आमाको साथमा तीन दिन बिताएका छन् । यी बालकको नाम श्याम प्रसाद हो ।

उनी आमाको श’वसँग तीन दिनसम्म यसकारण थिए किनकि उनलाई आफ्नी आमाको मृ’त्यु भइसकेको थाहा भएन ।यी तीन दिनसम्म श्याम आफैं खाना बनाउँथे र स्कुल जानको लागि आफैं तयार हुन्थे ।

बीबीसीका अनुसार तीन दिनपछि मात्रै उनले आफ्ना मामा लक्ष्मी प्रसाद रेड्डीलाई आफ्नी आमाको शरीरबाट दुर्ग’न्ध आइरहेको बताए ।

त्यसपछि उनका मामा श्याम प्रसादको घर गए । त्यहाँ उनले श्यामकी आमाको मृ’त्यु भइसकेको थाहा पाएपछि पुलिसलाई खबर गरेका थिए ।[][]


Last Updated on: June 4th, 2022 at 12:56 pm
१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया