आइतबार १२ आषाढ २०७९

नायिका नीता ढुंगाना र नायक हरिहर अधिकारीले आउँदो असार २४ गते लगनगाँठो भएका कस्ने भएका छन् । आउँदो २४ असारमा विवाह र २६ असारमा रिसेप्सेनको टुंगो लागिसकेको बताइएको छ ।

दुवै समारोह राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा आयोजना हुने छन् । करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् ।

चन्द्र पन्तको निर्देशन रहने फिल्ममा दुबै मुख्य भूमिकामा देखिँदैछन् । फिल्मको ‘ह्रस्व दीर्घ’मा भिलेनको भूमिका साउथ कलाकार प्रदीपसिंह रावत देखिँदैछन् । विवाहमा सहभागी हुन रावत पनि नेपाल आउने बताइएको छ ।

चलचित्र क्षेत्रका धेरै कलाकारहरूलाई विवाह वा रिसेप्सनमा निम्त्याउने तयारी गरिएको बताइएको छ । नीता र हरिहरको पहिलो भेट नीताकै घरमा भएको थियो । उनका भाइ र हरिहर साथी थिए ।

भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच मित्रता झ्यागंगिदै गएको बताइन्छ । ज्योतिष पेसामा रमाइरहेका हरिहर चलचित्रमा आएको धेरै भएको छैन भने नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् ।काठमाडौं:

भाइसित भेट्न घरमा आउँदा उनीहरूबिच मित्रता झ्यागंगिदै गएको बताइन्छ । ज्योतिष पेसामा रमाइरहेका हरिहर चलचित्रमा आएको धेरै भएको छैन भने नीता लामो समयदेखि नेपाली चलचित्रमा सक्रिय छिन् ।[][]

Last Updated on: June 7th, 2022 at 3:32 pm
११६ पटक हेरिएको

तपाईको प्रतिक्रिया