मंगलबार १२ मंसिर २०८०

फालेलुङ जेठ २१ पाँचथरको फालेलुङ गाउपालिका २ बगालेको स्थानीय एक पुरुषले आत्मा ह त्या गरेको छ । घर नजिकै अलैंची बगानमा रुखमा झुन्डि एर अन्दाजी ६५ बर्सिय गोबिन्द थोक्लिहाङ लिम्बुले आत्मा ह त्या गरेको छ ।
घटनाको अनुसन्धान भैरहेको छ । कसरी घटना घट्न पुग्यो बनेर बिवरण आउन बाकी छ। सोही लास लाई जिल्ला प्रहरी फिदिममा पोस्ट माटम को लागि लाने तयारी प्रहरी भैरहेको चौकी चरिभन्जयाङ ले बताएका छ।
bishal sarokar.com Panchthar news reporter : सुबास राई समीप [ फालेलुङ गाउँ पालिका ] तपाईंको गाउँ ठाउँमा भएको घटना भएमा यो नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ।
+977 984-9502466 हामी सकेजती सहयोग गर्ने छौ।

bishal sarokar.com बाट साभार


Last Updated on: June 5th, 2021 at 7:16 pm
४१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया