आइतबार १२ आषाढ २०७९

गर्मी मौसममा घाममा पार्कि|ङमा राखेको स्कुटी वा मोटर`साइकल चढ्दा तपाइँ`लाई कस्तो अनुभूति हुन्छ रु निश्चय नै अस`हज हुन्छ । बस्नुअघि उपलब्ध भए कागज वा क`पडा राख्नुहुन्छ ।

अझै बस्नै नसक्ने तातो भए त पानी छर्कनु हुन्छ होला । तर, तपाईले यस्तो तातो`लाई कुनै नयाँ उपयोगमा प्र`योग गर्नु भएको छ त रु अहिले गर्मी मौसम छ । तापमान बढे`सँगै भारत`मा नयाँ नयाँ जुक्ति लगाउन थालिएको छ ।

स्कुटी`को सिट तातेपछि भारतीय उद्यमी हर्ष गोयन्काले डोसा ९दक्षिण भारतको लोक`प्रिय खानेकुरा पकाउन प्रयोग गरेका छन् ।

डोसा तयार गरेको भिडि`यो अहिले सामा`जिक सञ्जा`लमा भाइरल बनेको छ । करिब ३० हजार पटक हेरिएको भिडि`योमा एक व्यक्तिले तमिलमा ुमाभुु भनेर चिनिने डोसा दिउँसोको समयमा स्कूटर`मा गोलाकार आकारमा फैला`एको देख्न सकिन्छ ।

भिडि`योको क्याप्स`नमा भनिएको छ, ‘गर्मीमा बाहिर ४० डिग्री तापक्रममा पेसेवर`हरूले गरेको भेस्पा डोसा ।’ भिडियोमा अलि`अलि खैरोे आधा पाकेको जस्तो डोसा देखा`इएको छ ।

आरपीजी इन्टर`प्राइजेजका अध्यक्ष हर्ष गोयन्काले क्याप्स`नको साथ सेयर गरेको भि`डियोमा भनिएको छ, ‘हाम्रो नवीन भाव`ना हेर्नुहोस । यहाँ कोही व्यक्ति बाहिरको गर्मी`को उपयोग गरी डोसा बनाउँदै छ ।’

भि`डियो पोस्टमा धेरैले टिप्प`णी गरेका छन् । एक प्रयोग`कर्ताले ‘नवी`करणीय ऊर्जाको प्रयोग’ भनेका छन् भने अर्कोले “वाह १ इन्धन र कार्बन फुट`प्रिन्टमा बचत । सरकारलाई मुद्रा`स्फीति नियन्त्रण गर्न र मूल्य घटाउन मद्दत गर्नुहोस् ।’

भारतका अधि`कांश भागमा ता`पक्रम बढेको छ । दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियस नाघेको छ । पूर्वी भारतमा १५ जुनसम्म मनसुन सुरु भइसक्ने त्यहाँ`को जलवायु तथा मौसम विज्ञान विभागले जना`एको छ ।[][]


Last Updated on: June 7th, 2022 at 4:13 pm
१५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया