मंगलबार १६ आश्विन २०८०

भोलि के हुन्छ आज कसैलाई पनि थाहा हुन्न ।मानिसको जिन्दगी पनि सोचे जस्तै कहाँ हुन्छ र ।६ महिना अगाडि जीवन रङ्गिन थियो समय एकदमै राम्रो चलेको थियो तर अहिले यी चेलिले आँखा देख्दिनन् ,अर्काको सहारामा हिड्नपरेको छ र त्यो भन्दा साह्रो त उनको शरिरमा छ ।

चितवनमा भएको मिस मेघा चितवन २०१९ कि बिजेता हुन् यी चेलि ।सबै कुरामा दक्ष परिपक्क अहिले यस्तो दयनिय अवस्था कसरी भयो ।उक्त चेलि चितवन रत्ननगर १२ मा बस्दछिन् ।उनका दुबै मृगौला फेल छन् र उनी आँखा समेत देख्दिनन् ।पहिले कि उनी र अहिलेको उनिमा जमिन आशमानको फरक छ ।

मिस चितवनसम्म भएकि ती चेलि जो एकदमै सुन्दर र व्यावारिक हिसाबमा पनि परिक्क थिइन तर उनलाइ एकाएक यस्तो दयनिय रोग देखा पर्यो कि उनको जिवननै पुरै तहसनहस भइदियो ।आर्थिक अवस्था पनि एकदमै कमजोर भइरहदा राम्रो उपचार समेत उनिले पाउन सकेकि छैनन् ।

हेर्नुस् भिडियो सामाग्री


Last Updated on: June 6th, 2021 at 12:25 am
११२४ पटक हेरिएको

तपाईको प्रतिक्रिया