बिहिबार ०९ चैत्र २०७९

भारतीय धनाड्य नेतासँग धुमधामले विबाह गरेर भारत गएकी नायिका विपना थापा अरबौँ सम्पत्तिकी मालिक्निी हुन्, भगवान् शिवको पूजा गर्न भनेपछि जति दिनपनि वर्त वस्न सक्ने यि

सुन्दरी नायिका भारतीय बुहारी बनेर नेपालको इज्जत बढाइन्, उनी विबाह गरेर गएको गाउँमा विपनालाई हेर्न र भेट्न लाइन नै लाग्ने गरेको उनका पति भारद्धाजले बताए, हेर्नुहोस्भिडिय

नायिका रीमा विश्वकर्माको दोस्रो विवाह गर्ने तयारीमा, को हुन् उनका हुनेवेला वेहुला?

काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको विवाहको चर्चा अझै सेलाएको छैन । उनीहरुको विभिन्न मिडियामा अन्तरवार्ताहरु आइरहेका छन् । विवाहित नायीकाहरु पनि धमाधम आमा बन्दै छन् । त्यसैले नायीका रीमा विश्वकर्मालाई पनि अब आफ्नो जिवनमा पनि कोही भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको छ । उनले विवाहको बारेमा आफुले पनि सोच्न लागेको संकेत गरेकी छन् ।

पहिलो विवाह भएको २ बर्षमा सम्बन्ध विच्छेद गरेर बसेकी रीमाले दोस्रो विवाहका बारेमा कुरा गरेकी हुन् । अब भने आफ्नो पनि कोही साथी भैदिए हुन्थ्यो भन्ने लाग्न थालेको उनले बताएकी छन् । तर उनी विशेष खालको सम्बन्धको पर्खाइमा छन् । ‘कमेडी च्याम्पियन २’ प्रशारणको बिषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा रीमाले दोस्रो विवाहको संकेत गरेकी हुन् । संचारकर्मीसँग निकै नै रमाइलो शैलीमा प्रस्तुत भएकी उनले आफ्नो ब्यक्तिगत जिवनका बारेमा पनि खुलाएकी हुन् ।

उनलाई कार्यक्रमकै अर्का होस्ट गौडेलले जिस्क्याउने गरेका छन् । उनी आफैले अब विवाह गर्दा हुने भन्दै प्रशंग उठाएकी थिइन् । अब मेरो विवाहको पनि कुरा गर्ने वेला भइसक्यो उनले कुराको उठान गर्दै भनेकी छन् । तर, यस वाहेक उनले अन्य योजनाको बिषयमा भने केही पनि बताउन चाहिनन् । अभिनेत्री रीमाले आफूलाई ‘अर्थपूर्ण सम्बन्ध’ मनपर्ने बताइन् ।

कोही पनि पूर्ण रुपमा ठिक नहुने भन्दै उनले कहिलेकाही कमजोर महशुश गरिरहेको बेलामा साथ दिने साथीको आवश्यकता महशुष भएको बताइन् । उनको विचारमा यही नै अर्थपूर्ण सम्बन्ध हो । आफुले एकपटक बिहे गरेर सबै कुरा थाहा पाइसकेँको भन्दै आफ्ना लागि बिहे महत्वपूर्ण नभएको तर्क राखेकी रीमाले अर्थपूर्ण सम्बन्धको पर्खाइमा आफु रहेको बताएकी छन् । अर्को बिहे आफ्नो कहिले गर्ने भन्ने कुरा आफ्नो इच्छामा भर पर्ने उनको भनाई थियो ।


Last Updated on: June 6th, 2021 at 1:12 am
७७० पटक हेरिएको

तपाईको प्रतिक्रिया