
श्रीमान डेढ बर्षदेखि कोल’कोतामा काम गरिरहेका छन् । उनीहरुका डेढ बर्षिया छोरा पनि छन् । यसैबिच श्रीमती कसरी गर्भ’वती भइन् भनेर प्रश्न गरिनु सामान्य कुरा हो ।याे घट’ना भारतको जगदीशपुरमा घटेको छ । भाउजु गर्भ’वती भएको थाहा पाएपछि नन्द पुलिसकोमा पुगेकी छिन् । उनले भाउजु ३ महिनादेखि गर्भ’वती भएको बताइन् ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****यसैबिच ती युवतीलाई पनि यसबारे उनका श्रीमानले प्रश्न गर्न थाले ।उनलाई पछि घरबाट निकाल्न खोजिएपछि ती युवतीले आफ्नो ग’र्भमा भएको बच्चा आफ्नै श्रीमानको भएको दा’वी गरिन् । उनले आफ्नो सपनामा श्रीमान दिनहु आउने गरेको र र उनले सपनामै आफूसँग शारि’रीक स’म्पर्क गरेकाले आफू गर्भ’वती भएको बताइन् ।
उनले भनकाे जवाफ सुनेर प्रहरी, उनका श्रीमान, साथै सबै छ’क्क परे । यस्तै पछि थाहा भयो कि उनले एक युवकसँग दिनहुँ फोन स’म्पर्क गर्ने गरेकी रहिछिन् र बच्चा पनि उनकै रहेछ । याे घट’नाले सबैलाइ चकि’त पारेकाे छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****