शुक्रबार १५ मंसिर २०८०

काठमाडौ जेठ २३, भोजपुर हतुवागडि ४ खैराङको वडा अध्यक्ष चन्द्र बिष्टले स्थानिय करिब ७० बर्ष उमेरको वृद्धमाथी आपत्तीजनक तरिकाले प्रस्तुत भएको भिडियोले विशेष राई समुदायमा निकै ठोस पुरायो । उक्त भिडियोलाई लिएर विभिन्न ठाउँबाट त्यस प्रती खेद प्रकट गर्दै जनप्रतिनिधि विरुद कार्वाहीको माग गरिरहेको छ ।
दिनानु दिन झन उक्त घटनाले उग्ररूप लिदै राई समुदायको मात्रै नभए बुद्धिजीवी , नेतृत्वकर्ता , कलाकार , र सर्बसाधरणको चासोको विषयमात्र बनेन उक्त अध्यक्षको राजिनामा पनि उत्तिकै खारेज हुनु पर्छ भन्दै चर्को आलोचना गरिरहेको पाइन्छ ।

त्यतिमात्र होइन यायोखासङ्गको राई समुदायहरुले बिष्ट बिरुद्धमा आन्दोलन गर्दै बिरोध पनि गरेका थिए । घटना भएको एकसाता पछि बिष्टले सार्बजनिक रुपमा बुबा सङ्ग राई परंरागत रुपमा माफी मागेको छ।
हेर्नुस् खास के भएको थियो : भिडियोमा अध्यक्ष बिष्टले ती वृद्ध ब्यक्तिलाई तथानाम गाली , गलौज गर्दै (त ) जस्ता तल्लो दर्जाको भाषा प्रयोग गरेको देखिन्छ । वृद्ध ब्यक्तिले काम चाईयो भनेर आग्रह गर्दा बिष्टले आफुलाई कडा रुपमा प्रस्तुत गर्दै तेरो काम गर्ने शारीरिक अवस्था होइन भन्दै औला उठाएको छ । सोही भिडियो साच्चिकै दुखलाग्दो र जनप्रतिनिधिको अहंकार प्रष्ट देखिन्छ । सोही भिडियोमा आफु बिष्ट भैकिन पनि राई समुदायबाट ९०% भोट लिएर जितेको भन्दै आफुमाथिको दम्भ प्रस्तुत गरेको छ । यो भिडियो पनि हेर्नुस् ।bishalsarokar.comमा खबर छ

भिडियो  https://fb.watch/5YQ_y2KPcy/


Last Updated on: June 7th, 2021 at 12:47 am
५६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया