बिहिबार ११ आश्विन २०८०

चितवन । समाजमा बुहारीलाई छोरी समान लिने गरिन्छ । तर हाम्रो समाजमा त्यै ससुराको दर्जा पाएको ब्यक्तिले आफ्नै बुहारीको को गो प्य अ ङ्ग मा छु ने जस्ता नराम्रा हर्कत गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् । परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घटनाको वि रोध ग रेका छन् ।

उक्त भिडियो भाईरल भए पछि बुहारीमाथि कु दृष्टि ल गाउने ससुरालाई देशव्यापी रुपमा क डा का र बा हीको माग भइरहेको छ । यद्यपि घटना निकै रहस्यमय रहेकाले प्रहरीले अनुसन्धान गरिरहेको छ । के हो त वास्तविकता ? त्यो आउन बाँकी नै रहेको छ ।

सबिता भण्डारीको माइतीपक्षले ह त्या नै ग रे को हो भन्दै न्यायको माग गरिरहेका छन् । घटनाको प्रकृति हेर्दा आफै गरेको आत्महत्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौतर्फी विरोध गर्दै आएका छन् ।

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य वहार गरेपछि सहन नसकेर यस्तो भएकाे भन्ने अ ड्कल पनि धेरैले गरेका छन । सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।


Last Updated on: June 7th, 2021 at 1:13 am
७४३ पटक हेरिएको

तपाईको प्रतिक्रिया