शुक्रबार ०५ आश्विन २०८०

सुर्खेत । लोपोन्मुख राउटे समुदायका युवतीमाथि दु,र्व्य,व,हा,र गर्ने तीन जना प,क्रा,उ परेका छन् । दुईजना राउटे युवतीलाई होटलमा लिएर म,दि,रा खु,वाई दु,र्व्य,व,हा,र गरेको भिडियो सार्वजनिक भएपछि उनीहरु प,क्रा,उ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीका अनुसार प,क्रा,उ पर्नेमा सुर्खेत गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भूपेन्द्र बुढा र २९ वर्षीय विनोद पुन रहेका छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । पुन होटल सञ्चालक हुन् ।

उनीहरूले पुनको होटेलमा राउटे समुदायकी दुईजना युवतीलाई लिएर आफू अ,र्ध,न, x ग्न भएर भिडियो बनाएका थिए । भिडियो सामाजिक सञ्जालमासेत अपलोड भएको छ । भिडियोमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेका छन् । ती युवाहरूले भने ज,ब,र्ज,स्ती बोल्न लगाएका छन्।


Last Updated on: June 7th, 2021 at 1:28 am
४८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया