
काठमाण्डौ ,जेष्ठ २३। गत बुधवार बिहानदेखि एकाएक बेपत्ता भएकी चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथली सौडोलकी ३९ वर्षीय सुनमाया न्हेम्हाफुकी जेष्ठ २२ गते सनिवार मृत अवस्थामा फेला परेकी छन।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
बुधबार विहान घरनजिकैको खेतमा रोपाई गरेर फर्केपछि खाना खाएर बाहिर निस्केकी ऊनी त्यसपछि सम्पर्क विहिन भएकी थिईन् ।
सुनमायाको शव सनिवार दिउँसो ४ बजे नालाको जंगलमा नाम्लोको डो री पा सो ल गाए र झु ण्डि एको अ वस्था मा फे ला प रे को हो। घटनाको कारणका वारेमा थप अनुसन्धान भैरहेको छ।
कोरोना सङ्क्रमितको उपचार हुँदै आएको बाँकेका अस्पतालमा गए राति थप चार बिरामीको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई, शिक्षण अस्पताल कोहलपुरमा एक र युनाइटेड अस्पताल नेपालगञ्जमा एक गरी थप चार जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बाँसगढी नगरपालिका–८ बर्दिया निवासी ३९ वर्षीय पुरुष, ठाकुरबाबा नगरपालिका–२ बर्दिया निवासी ५५ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–३ बाँके निवासी ३३ वर्षीया महिला र नेपालगञ्ज उपमहानगरपालिका–१ निवासी ४५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।
यससँगै बाँकेमा उपचारका लागि जिल्ला बाहिरबाट आएका ३१३ र जिल्लाकै ३०२ जनाले हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।
बाँकेमा एक हप्तायता कोरोना सङ्क्रमण र मृत्युदर घट्दै गएको छ । अहिले अधिकांश बिरामी बाहिरी जिल्लाबाट प्रेषण भई आउने गरेका छन् ।