सोमबार २३ साउन २०७९

सचिन परियार फेरि किन माग्दै हिडिरहेका छन् त ? के पत्रकारहरुले पैसाकै लागि सचिनको प्रयोग गरेको होत ? (भिडियो हेर्नुस्) सचिन परियारले फेरी माग्दै हिड्दै ? मिडियाले डलरको लागि मात्र प्रयोग गरेका हुन् ? |

[][]https://youtu.be/DKdWM3RZX1E

पूरा जानकारीका लागि तलकाे भिडियाे हेर्नुस्:-[][]

याे पनि, []

आठबिसकोट नगरपालिका–३ खदी ढाड भन्ने स्थानमा माटोको ढिस्कोमा पुरिएर एक जनाको मृ- त्यु भएको छ । मृ- त्यु हुनेमा सोही ठाउँ बस्ने २४ वर्षीय बिष्णु कामी रहेका छन् । उनको बिहीबार मृ- त्यु भएको हो ।

ढुङ्गा खानीमा गिट्टीको लागि ढुङ्गा निकाल्ने क्रममा माथिबाट ढुङ्गा र माटोको ढिस्को भ- त्किन गई उनी पु-रिएका थिए । उक्त खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट स्यालाखतिबाट खटिएको प्रहरीले उनको श- व फेला पारेको हो ।
घ- टनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे पनि, ट्राफिक प्रहरीले एकैदिन काठमाडौं उपत्यकामा २ हजार ३१७ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेको कारण उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १८० जना, म`दिरा पिएर सवारी साधन चलाउने १०८ जना, लेन उल्लंघन गर्ने १०७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९६ जना र तिब्र गतीमा सवारी साधन चलाउने ८० जना रहेका छन् ।

ढोका खुल्लै राखेर सवारी चलाउने ७० जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५१ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३३ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ ।


Last Updated on: June 25th, 2022 at 1:23 pm
१४० पटक हेरिएको

तपाईको प्रतिक्रिया