
दु:खत समाचार आर्थिक अवस्था नाजुक रहेकि रिहाना पुन नानुको उपचारको क्रममा निध’न
बाग्लुङ जिल्ला गल्कोट नगरपालिका – ११ रिघा साविक रिघा गा. बी.स. वार्ड ८ मनेवा निवासी बाबा अमर ब.पुन र आमा छमकली पून मगरको छोरी ९ बर्षीय रिहाना पुनमगरको टाउकोमा टिउमर भई हाल पोखरामा उपचार भईरहेको हुदा उपचारमा रकम धेरै लाग्ने भएकाले निजको घरको आर्थिक अवस्था कमजोर थियो ।
उपचार गर्न समस्या परेकोले सम्पूर्ण मगर संसार ग्रुप भित्र आबद्द मनकारी सहयोगी लाफाहरुमा सकेको सहयोग पनि गरीदिनु भएको थियो तर के गर्नु पापि दैब
दुखद_ खबर
रिहाना नानुले हामीलाई छोडेर गयो
माफ गर छोरि तिमीलाई बचाउन सकीयन
आर्थिक अवस्था नाजुक रहेकि रिहाना नानुको लागि उपचार खर्च जुटाउन यही २०७८ जेष्ठ १० गते ग्रुप भित्र सहयोग गरीदिनु भनी पोस्ट गरौ। तर तिमीलाई बचाउन सकीयन तिमिलाई हामी सधै समझीने छौ।
यी नानुलाइ को अनुरोधमा मगर संसार भित्र सहयोग पोस्ट गरी धेरै साथीहरुले सहयोग रकम पठाउनु भएको थियो। र सहयोग उठने कर्म मै नानुको निधन ले हामी स्तब्ध छौ।
सहयोग रकम पठाउनु हुने सम्पूर्ण सहयोगी मनहरुमा धन्यवाद ब्यक्त गर्दछू र सहयोग रकम नानुको लागि बन्द गरेको जानकारी सहित सहयोग गर्नुहुने सहयोगी हरूको नाम केहि दिनमै सार्बजनिक गरिने जानकारी गर्दछौ