शुक्रबार ०५ आश्विन २०८०

उपचारका लागि तत्काल गाउँलेहरूको सहयोगमा पोखरा फेवासिटी अस्पतालमा भर्ना गरिएको थियो । धेरै ठाउँमा सहयोगको लागि अपिल पनि गरियो तर पैसा ले मात्र नहुने रहेछ । अन्तत हारे मृ’त्यु सङ्ग यति सानै अभिषेक । उपचारका क्रममा अभिषेक को मृ’त्युु भएको बताइएको छ ।

यो पनि आफ्नो छोरी सुस्मिताको यादमा आमाको मनै छुने टिकटक भिडियो… (हेर्नुहोस् भिडियो)

छोरीको याद कस्लाइ आउदैन र बिचरा तर सुस्मिताको आमालाइ जस्तो कसैलाई नहोस।।। भिडियो अन्तिममा छ कृपया पूरा हेरि दिनु होला।।

काठमाडौं बाङ्गेमुढास्थित ओलाछी टोलमा रहेको गणेश मन्दिर पुन निमार्णका क्रममा पुरानो ढुङ्गाको गणेशको मूर्ति फेला परेको छ ।मन्दिर पूनर्निर्माणका क्रममा पित्तलको गणेशको मुर्ति उप्काउंदा पछाडि ढुगांको करिब पाँच सय वर्ष पुरानो गणेशको मुर्ति फेला परेको होअसावधानीका कारण उक्त मूर्ति भने टुक्रिएको छ ।

टुक्रिएको मूर्ति पुरातत्व विभागको सहयोगमा जोड्न लागेको स्थानीय कृष्णप्रसाद मानन्धरले बताए । हजुरबुबा तुलसी नारायण माननधरले २०२२ साल तिर न्यास पूजा गरि ढुगांको पुरानो मुर्ति माथि पितलको गणेशको मुर्ति स्थापना गरेको उहांको भनाइ छ । फेला परेको गणेशको मुर्ति दुई हाते हुन सक्ने अनुमान गरिएको छ । आइतबार : पुरुष : आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ ।

यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ स्त्री : आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । द्द।सोमबारः पुरुष स् सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ ।


Last Updated on: June 7th, 2021 at 11:32 am
४०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया