सोमबार २३ साउन २०७९

क’ञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृ’त्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ९ का २७ बर्षिय श्यामदत्त भट्टको सोमबार साझ उप’चारका क्र’ममा मृ’त्यु भएको हो ।

आफ्नो घरको धारा’मा जडान भएको मोटर मर्मत गर्ने क्र’ममा करेन्ट लागेर ग’म्भीर घाइते भएका भट्टको इसान अ’स्पताल बेलौरीमा उपचारका क्रममा सोमबार साझ मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कंच’नपुरले जनाएको छ ।

कलिलो उमेरमै छोरा गु’माउदा परि’वारको बि’चल्ली भएको छ । भट्टको बैशाख १३ गते बिबाह भएको थियो ।
– खबर उज्यालो बाट[][]

 


Last Updated on: July 1st, 2022 at 7:39 am
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया