
क’ञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृ’त्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका ९ का २७ बर्षिय श्यामदत्त भट्टको सोमबार साझ उप’चारका क्र’ममा मृ’त्यु भएको हो ।
आफ्नो घरको धारा’मा जडान भएको मोटर मर्मत गर्ने क्र’ममा करेन्ट लागेर ग’म्भीर घाइते भएका भट्टको इसान अ’स्पताल बेलौरीमा उपचारका क्रममा सोमबार साझ मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय कंच’नपुरले जनाएको छ ।
कलिलो उमेरमै छोरा गु’माउदा परि’वारको बि’चल्ली भएको छ । भट्टको बैशाख १३ गते बिबाह भएको थियो ।
– खबर उज्यालो बाट[][]