बिहिबार १४ मंसिर २०८०

रामेछापमा आ,त्म,ह,त्या गर्न नदीमा हा,म फा,लेका बृद्धलाई भतिजोले बचाए
June 7, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
२३ जेठ, रामेछाप ।
रामेछापकाे तामाकोसी नदीमा हा, x म फा, x ले, र आ, x त्म, x ह, x त्या गर्न लागेका एक बृद्धलाई आफ्ना भतिजोले ब,चा,एका छन् । मन्थली नगरपालिका–१ आकाशे स्थित तामाकोसी नदीमा आज दिउसो साढे चार बजेको समयमा हा, x म फा, x ले,र आ, x त्म, x ह, x त्या गर्न लागेका मन्थली नगरपालिका–६ का ७३ बर्षिय बृद्धालाइ उनका भतिजोले बचाएका हुन् ।

बृद्धले आ, x त्म, x ह, x त्या गर्न नदीमा हा, x म फा,लेपछि नजिकै रहेका भतिजाले पौडी खेलेर उनको उद्धार गरेका थिए । भतिजो नदीमा बृद्ध ब,चाउन गएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशकंर श्रेष्ठले पारिवारिक त,ना,बको कारण वि,र,क्ति,ए,र आ, x त्म,ह, x त्या गर्न नदीमा हा, x म फा, x लेका बृद्धलाई उनका भतिजाेले बचाएको रामेछाप न्युजलाई बताए । उनका अनुसार आ, x त्म, ह, x त्या गर्न नदीमा हा, x म फा, x लेका ती बुद्ध झण्डै नदीको बीचमा पुगेका थिए ।

उनका अनुसार स्थानीयले खबर गरे लगत्तै पुगेको प्रहरी टोलीले पनि मद्दत गरेको थियो । आ, x त्म, ह, x त्या गर्नबाट बचाइएका बृद्धलाई अहिले जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याएर सम्झाउने काम भइरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


Last Updated on: June 7th, 2021 at 7:24 pm
३४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया