
छोरी सबैको भाग्यमा कहाँ हुन्छ । भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ। तर हाम्रो समाज छोरीलाई अझैपनी हेला अनि तिरस्कार गर्ने गरिन्छ ।
छोरी बिनाको कुनै अस्तित्व हुदैन। जस्तै चाडबाड पनि छोरी नभए शुन्य प्राय हुन्छ । पुरातनवादी सोच अनि पुरुष प्रधान देश भएकाले यसै भन्न सकिने अवस्था छैन कि कहिलेबाट चै छोरा छोरी बिच समान ब्य’वहार गरिन्छ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media
विश्वकप फुटबल छनोट : नेपालविरुद्ध जोर्डनले लियो अग्रता – Samachar Post Dai…
छोरी सबैको भाग्यमा कहाँ हुन्छ
भगवानले उसैलाइ दिन्छन, जसले छोरी पाल्ने हिम्मत राख्छ त्यसैले भनिन्छ छोरा भाग्यले हुन्छ छोरी सौभाग्यले हुन्छिन , सय वटा भाग्य पछि एउटी छोरीले जन्म लिन्छिन छोरी सबैको भाग्यमा कहाँ हुन्छ। कुनैपनी घरमा शान्ति सुन्दर अनि संस्कारिक हुन अवश्य पनि छोरीको आवश्यकता पर्दछ । छोरी बिनाको कुनै अस्तित्व हुदैन। जस्तै चाडबाड पनि छोरी नभए शुन्य प्राय हुन्छ ।