सोमबार २३ साउन २०७९

अ“ श्ली- ल गीत गाएर सामाजिक स“ द्भाव बिगारेको आ- रोप लागेका १३ जना लाइभ दोहोरी कलाकारले राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानलाई स्पष्टीकरण दिएका छन् ।

प्रत्यक्ष दोहोरीको नाममा छाडा गीत गाएको व्यापक जनगुनासो आएपछि प्रतिष्ठानले पत्र का“ ट्दै २० जना कलाकारलाई आइतबार कार्यालयमा बोलाएको थियो ।

तीमध्ये १३ जना मात्र उपस्थित भएर स्पष्टीकरण दिएका छन् । उपस्थित सबै जनाले आइन्दा लाइभ दोहोरीमा छा“ डा शब्द नगाउने भन्दै प्रतिबद्धता जनाएको प्रतिष्ठानअन्तर्गतको वि`कृति विसंगति रोकथाम कार्यदल संयोजक शिव हमालले अनलाइनखबरलाई बताए ।

‘उहाँहरुलाई सचेत गराइएको छ । स्पष्टीकरण सोधिएको छ र आइन्दा गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाउनुभएको छ,’ हमालले भने, ‘दोहोरीको द पनि नजान्नेलाई गाउन लगाएर भएन ।

अर्काले लेखेर गीत गाएको देखिएको छ । हामीलाई उहाँहरुलाई चेतावनी दियौं ।’ तर प्रतिष्ठानले सचेत गराउँदै स्पष्टीकरण सोधेको यो पहिलोपटक भने होइन ।

यस अघि पनि स्पष्टीकरण सोधिएको थियो, तर प्रत्यक्ष दोहोरी कलाकारसामु प्रतिष्ठान निरीह देखिएको छ ।पछिल्लो समय लाइभ दोहोरीको नाममा छाडापन बढेको गुनासो बढेको छ ।

कतिपय अग्रणी कलाकार समेत यस्तो कार्यमा संलग्न रहेको पाइएको छ ।सिकाएर दोहोरि गाउने कलाकार संग अब रबिन लामिछाने दोहोरि नगाउने, कलाकार बीच भयो भ`नाभन |[][]

बाँकि हेर्नुस् तलकाे भिडियाेमा:-[][]


Last Updated on: July 7th, 2022 at 7:55 pm
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया