
मोरङको उर्लाबारिमा एउटा घटना घटेको छ । मनिका राजवंशी श्रीमान अपर्ण भुजेल बताइकी छन् ५ महिना अगाडि विबाह भएको थियो । ४ महिना पछाडि श्रीमानल ेछोडेर गएका छन् । उनको पेटमा भएको बच्चापनि श्रीमान भएको बताइकीछन श्रीमानकै कारण आफुुले एबोड्सन सम्म गर्नुपर्ने बनाएर आफुु भागेर गयो मलाई उसको दिदी भिनाजुले औषधी खान पठाउन्थे । मैले खान्थे ।
हामीहरुको डान्सकलासमा लब परेको थियो ७ महिना पछि हामीपछि हामी भागेर गर्यौ तर हामीहरुको सिदुर पोते भएको थिएन् । बैसाख महिनामा विबाह हुने कुरा थियो । फेरि मलाई औषधी खुुवाए मलाई केको औषधी हो भनेर मलाई थाहा थिएन । मैले खाएपछि धेरै पेटदुखेको थियो ।
घरबाट फोन आयो तिमिहरुको विबाह हुदैन अब भनेर श्रीमानले भने अब हामिहरु छुटिने पर्छ । भनेर श्रीमानले भने । भिनाजुुको घरमा गएका श्रीमान हराए । अर्को समाचार प्रदेश २ को प्रदेशसभा बैठकमा जसपाको महन्थ ठाकुर पक्ष अनुपस्थित भएको छ । आजदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा ठाकुर समूहका प्रदेशसभा सदस्य सहभागी नभएका हुन् ।