बिहिबार १४ मंसिर २०८०

राउटे प्र’क’रण : युवतीलाई न्या’य भन्दा राउटे कानुनबाट बचाउने चिन्ता, मुखियाले थाहा पाए ह’त्या गर्छन युवतीको
आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौ,,न दु’व्र्य’वहारको घ’टनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्या’य दिने भन्नेमा चिन्तित छन्।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Prince Harry And Meghan Markle Having Marriage Problems
Limelight Media

विश्वकप फुटबल छनोट : नेपालविरुद्ध जोर्डनले लियो अग्रता – Samachar Post Dai…
किनकी घ’टनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यू’दो रहने स’म्भावना हुँदैन। तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन्। ‘

ग’लत गतिविधि राउटेहरूले कडा सजा’य दिन्छन्’ राउटे
समुदायका जानकार थापाले भने, ‘यौ’न दु’र्व्य’वहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु ह’ति’यार) रो’पे’र मा’रि’हाल्छन्।’

सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृ’त्यु’द’ण्ड हुनसक्ने बताउँछन्। दु’र्व्य’वहारको घ’टना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए।

बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए।

दो’षी लाई का’र’बाहीभन्दा पनि पी’डितलाई कसरी बचाउने भन्ने चि’न्ता लागेको छ’ उनी दो’होर्‍याउँछन्, ‘यो घ’टना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मा’रि’हाल्छन्।’ ग’लत काम गर्नेलाई भा’ला रो’पेर मा’र्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको छ।


Last Updated on: June 8th, 2021 at 12:52 am
४८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया