
सामाजिक संजालमा बर्तमन समयमा अहिले एकजना आमा निकै भाइरल छिन । उनी साच्चिकै हसिली , फ़ुर्तिलो त्यतिमात्र होइन निकै
चलाख पनि छिन ।
गुल्मी मालिका गाउपालिका वढा नम्बर ८ नमताकी ७५ वार्षिय ज्ञान कुमारि अर्याल साच्चिकै
उनको भिडियोहरु हेर्दा निकै उर्जा पलाउछ । उनको बोल्ने शैली फरक किसिमको छ। सामाजिक संजाल तिर यत्रतत्र छाएकि छिन ।
धेरै दर्सकले उनको भिडियोलाई मन पराएको पाईन्छ ।
आमा पनि आफुलाई सधै स्वास्थ्य राख्छु , भन्दै स्वास्थ्य खानेकुरा मात्र खानु पर्ने बताउछिन ।
नेपाली काङ्ग्रेस आफ्नो मन पर्ने पार्टी हो भन्दै केही राजनीति दलका ब्यक्तिहरुको नावावली भन्छिन भिडियो हेर्नुस् ।