मंगलबार २३ जेठ २०८०

रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छ दुई दिन भित्र तपाईंको काम बन्नेछ , ॐ लेखी सेयर गर्नुहोला !
धर्म/संस्कृती
June 8, 2021AdminLeave A CommentOn रहस्यमयी शिवलिङ्ग, दिनमा तीन पटक रंग बदल्छ दुई दिन भित्र तपाईंको काम बन्नेछ , ॐ लेखी सेयर गर्नुहोला !
एजेन्सी । विश्वका कैयौं रहस्य अहिलेसम्म सबै सामु आउन सकेका छैनन् । भौतिकवादको सिद्धान्त कण्ठस्थ पारेर आध्यात्मिक क्षेत्रलाई पूरै सर्वनाश गर्न लागिपरेकाहरूलाई पनि कहिलेकाँही भेटिने रहस्यले आश्चर्यचकित पार्ने गरेको छ । भगवान शिवको हिन्दु धर्ममा विशेष महत्व छ । भोलेनाथमा रुपमा चिनिने शिवलाई देवहरुको देव महादेव पनि भनिन्छ ।भगवान शिवका चमत्कारका कहानीहरु पौराणिक कथाहरुमा उल्लेख पाइन्छिन् ।

विश्वभरमा भगवान शिवका हजारौं मन्दिरहरु छन् । जो आफैंमा एक रहस्य लुकाएर बसेका छन् । जसको रहस्य आजसम्म कसैले खुलाउन सकेका छैनन् । भारतमा एक यस्तै मन्दिर छ । अचलेश्वर महादेव मन्दिर, जसले वैज्ञानिकका अगाडि पनि ठूलो चुनौती खडा गरेको छ ।

दिनमा तीन पटक रंग बदल्छ शिवलिङ्ग​राजस्थानको बलौटे माटोमा कैयौं रहस्य दविएका छन् । यहाँको धौलपुरमा अचलेश्वर महादेव मन्दिरमा भगवान शिवको अदभूत चमत्कार देख्न सकिन्छ । यो मन्दिरमा राखिएका शिवलिङ्ग दिनमा तीन पटक आफ्नो रंग बदल्छन् । यो शिवलिङ्ग हेर्दा एकदमै सामान्य लाग्छ । तर, यसको बदलिँदै गरेको मनमोहक रंगले सबैलाई आश्चर्यमा पार्दछ ।

वैज्ञानिकका लागि चुनौतीयहाँको शिवलिङ्गले दिनमा तीन पटक रंग बदल्ने गरेको त सबैलाई जानकारी नै छ । तर, यसो हुनु पछाडीको रहस्य अहिलेसम्म वैज्ञानिकले पनि सुल्झाउन सकेका छैनन् । यसको रंग बिहान गुलाबी हुन्छ । दिउँसो यसको रंग पहेँलो र बुलुका यसको रंग श्याम अर्थात कालो वर्णको हुन्छ । सबैभन्दा खास कुरा त के हो भने, अहिलेसम्म यस मन्दिरको अन्तिम बिन्दुसम्म कोही पनि पुग्न सकेको छैन ।

शिवलिङ्गको रहस्यमयी जरास्थानीयका अनुसार अहिलेसम्म शिवलिङ्गको अन्तिम जडसम्म पनि कोही पुग्न सकेका छैनन् । यो शिवलिङ्ग पृथ्वीको निकै गहिराईसम्म पुगेको छ । एक पटक यसलाई पत्ता लगाउने उत्खनन पनि गरिएको थियो । कैयौं दिनसम्म उत्खनन गरे पनि अन्तिम विन्दुसम्म कोही पनि पुग्न सकेन ।

पछि उत्खननको काम नै रोकियो ।यो अदभूत अचलेश्वर महादेवको मन्दिरमा मानिसहरु निकै श्रद्धाका साथ पूजा गर्न आउँछन् । यो शिवलिङ्गको दर्शन गर्नाले मात्रै पनि मानिसको मनोकामना पूरा हुने विश्वास गरिन्छ । यहाँ आउने भक्तजन आफूले चाहेको जीवनसाथीको कामना पनि गर्दछन् । यदि कुनै अविवाहित जोडी यस मन्दिरमा आफ्नो प्रियतमाको इच्छा लिएर आउँछ भने, शिवलिङ्गको दर्शनपछि उसको कामना पूरा हुने स्थानीय बताउँछन् ।


Last Updated on: June 8th, 2021 at 11:33 am
७०० पटक हेरिएको

तपाईको प्रतिक्रिया