
राउटे युवती बस्ती भित्रै मा,री,न सक्ने डर, राउटे नियम यति क,ठो,र रहेछ।
June 8, 2021 5
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आइतबार बिहानै राउटे समुदायका युवतीमाथि भएको यौ,,न दु’व्र्य’वहारको घ’टनाले राउटे समुदायलाई नजिकबाट निकायलेकाहरू कसरी न्या’य दिने भन्नेमा चिन्तित छन्।
किनकी घ’टनाको वास्तविकता राउटे समुदायमा पुगेको खण्डमा पीडित युवतिहरू ज्यू’दो रहने स’म्भावना हुँदैन। तर आजसम्म राउटे परिवारले यो कुराको जानकारी नपाएको थापा बताउँछन्।
‘ग’लत गतिविधि राउटेहरूले कडा सजा’य दिन्छन्’ राउटे समुदायका जानकार थापाले भने, ‘यौ’न दु’र्व्य’वहारको घटना थाहा पाए भने स्वीकार गर्दैनन्, भाला (घरेलु ह’ति’यार) रो’पे’र मा’रि’हाल्छन्।’
सामाजिक सञ्जालमा भाइरल भएको भिडियो राउटे समुदायका व्यक्तिसँग पुगे मृ’त्यु’द’ण्ड हुनसक्ने बताउँछन्।
दु’र्व्य’वहारको घ’टना थाहा पाए कि भनेर बुझ्नकै लागि थापा आइतबार साँझ राउटे बस्तीमै पुगेका थिए। बस्तीमा पुगेर उनले मुखियाको मनोबल बुझे र अबेर राति बस्तीबाट वीरेन्द्रनगर फर्किए।
दो’षी लाई का’र’बाहीभन्दा पनि पी’डितलाई कसरी बचाउने भन्ने चि’न्ता लागेको छ’ उनी दो’होर्याउँछन्, ‘यो घ’टना थाहापाए राउटेहरूले नै स्वीकार गर्दैनन्, मा’रि’हाल्छन्।’ ग’लत काम गर्नेलाई भा’ला रो’पेर मा’र्ने, अस्वीकार गर्ने र बस्ती छोड्ने जाने चलन रहेको छ।