आइतबार १४ जेठ २०८०

ताप्लेजुङ आउँदै गरेको पिकअप पाँचथरमा दुर्घटना, दुईको निधन
June 8, 2021 1
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
ताप्लेजुङ, जेठ २५ गते । मेची रार्जमार्ग अन्तरगत पाँचथरको हिलिहाङ ७ भारापाको टाहारीमा पिकअप दुर्घटना हुदाँ दुईको निधन भएको छ ।

पाँचथरको फिदिमबाट ताप्लेजुङको थेचम्बु तर्फ खाद्यान्न बोकेर आउँदै गरेको प्र १-१००१च ७६९१ नम्बरको पिकप दुर्घटनामा परेको हो । दुर्घटना के कसरी भयो अनुसन्धान हुदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वाकर्माले जानकारी दिए ।

प्रहरी घटनास्थलमा पुगी सकेको छ । मृतकको पहिचान खुल्न सकेको छैन् ।

घटनाको बिस्तृत बिबरण आउन बाकी छ ।


Last Updated on: June 8th, 2021 at 11:50 am
६९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया