शनिबार २३ मंसिर २०८०

नेपालीहरु दिनानु दिन आफ्नो देश छोडी बिदेस पलायन हुने क्रम जारी छ। विशेष गरि युरोप भन्न बितिक्कै नेपालीहरु हुरुकै हुन्छ्न । युरोपको नाम आउन बित्तिकै त्यहा गएर pr बनाउने रातो पासपोर्ट बनाउने भन्ने एक किसिमको सोचाइ पर्न जान्छ ।

धेरै नेपालीहरुले नेपाल छोढि, आफ्नो परम्परा , संस्कारलाई भुलेर बिदेशको नागारिकता लिएर उतै रमाउने पनि नभएको होइन । तर कतिपय बिदेशीहरु भने आफ्नो देश छोडेर नेपाल आई रमाउने पनि छ्न । नेपालको हावापानी , जिबनशैली , प्राकृति सुन्दरता , नेपालीहरुको आफ्नोपनको कारणले गर्दा पनि नेपाल छोड्न मन पराउदैन ।

हल्यान्डमा जन्मिएकि माउड जो नेपाली केटो सन्जु साक्यसङ्ग बिहे गरेर यताई खुशीसाथ जीवन बिताईरहेको छ। माउड शुरुमा एक सस्थामा काम गर्न आएकी थिन सोही बेला सन्जुसङ्ग भेट भएको थियो । अन्तत उहाहरुको भेटले विवाह बन्धनसम्म गासियो ।

चार्लिबाबा आयरल्यान्डका नागरिक तर जब नेपाल सगरमाथा हेर्नलाइ भनेर आए तर नेपाल छोडेर जान पट्टकै सकेन । नेपालको हावापानी , मानिस , र यहाँको सुन्दरताको खुलेररै प्रसंशा गर्छ्न । पूरा भिडियो हेर्नुस् ।


Last Updated on: June 8th, 2021 at 12:00 pm
६९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया