
काठमाडौ
सके सहयोग गरौ नसके सेयर गर्नुहोस ,तपाइको एक रुपैयाले कसैको जिबन बच्न सफल हुन्छ भने सहयोग गर्नुहोस। लमही नगरपालिका वडा नम्बर ५ लमही निवासी ३१ बर्षिय श्रीधर खत्रीको मिति २०७८ बैशाख १ गते पुर्व पश्चिम महेन्द्र राजमार्गको कौडिया पुलमा दु’र्घटनामा परी उपचारको क्रममा हुनुहुन्छ ।
टाउकोमा ग’म्भिर चो’टका कारण दु’र्घटनाको दिन देखीको अहिले सम्म होस आउन सकेको छैन । बुटवल तिनहु इन्टरनेसनल हस्पिटल प्रा.लिमा अ’प्रेसन पछी अहिले थप उपचार काठमाडौ नेपाल मेडि सिटि हस्पिटलमा भइरहेको छ ।
श्रीधरका दाजु केशव खत्रीले उपचारको क्रममा ५० लाख भन्दा बढी रकम खर्च भइसकेकोले थप रकम ख’र्च गर्न सक्ने अवस्था नरहेका कारण सहयोगको लागि अपलि गर्नुभएको छ ।
उहाँको उपचारमा यहाँहरुले सक्दो सहयोग गर्नुहुन र यो पोष्टलाई शेयर गर्न अनुरोध समेत गर्नुभएको छ । सहयोगको लागि सम्पर्क ः श्रीधर खत्रीका दाजु केशव खत्री सम्पर्कः९८६६६५२६९९ र ९८०९८२३४४६ ,एभरेष्ट बैंक लिमिटेड लमही शाखा खाता नम्बरः०५६००५०१२०१२२४