
घरमा खानेकुरा केहि छैन म हामी सबै बिरामी भएका छौ हामीलाई सहयोग गरिदिनुस
June 8, 2021 10
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
बाजुरा बुढिनन्दा नगरपालिका १ पिपलडालिका बस्ने हलिया शेर सार्कीका सबै सदस्य बि;रामी परेका छन् । ज्याला मज’दुरी गरेर छाक टार्दै आएका शेरको परिवारमा सबै सदस्य बि’रामी परेपछि परिवार नै ।
अ’लपत्र रहेको स्थानिय हिक्मत वडले वताएका छन् । शेरकी ८ बर्षिय छोरी ईश्वरा सार्की कालाजारको बि’रामी छन्, भन्ने अन्य सदस्य ज्व’रोले थलिएका छन् । घरका सबै सदस्य बि’रामी परेका छन्, औषधि किन्ने पैसा समेत नहुँदा अ’लपत्र रहेको शेर सार्कीले वताएका छन् ।
शेरकी श्रीमति कमला सार्की, ३ बर्षको छोरा सस्त सार्की र २ बर्षको छोरा एक सार्कीलाई पनि ज्व’रो आउने पेट दुख्ने स’मस्याले थलिएका छन् । ईश्वरा सार्कीको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा का’लाजारको उपचार भइरहेको छ । को’ल्टि प्राथमिक स्वास्थ्य केन्द्रका डा. राजुराज जैशीले भने ।
Ads by AdMana.net
ईश्वरालाई चेक गर्दा का’लाजार देखिएको छ, अन्य सदस्य पनि बि’रामी भएको उनले वताए, अरुको भने का’लाजार चेकजाँच नगरेको जोशीले वताए । शेर सार्की मा’नसिक रुपमा ठिक छैनन्, उनकि श्रीमति कमला सार्कीले काम गरेर परिवार पाल्ने गरेकि थिईन्, उनि पनि बिरामी भएपछि एक छाक खानलाई समेत नभएको स्थानिय मनबिर सार्कीले वताए ।
शेर सार्कीको परिवार उसै पनि हलिया समुदाय हुन्, उनको एक सानो छाप्रो भन्दा अरु केही नरहेको स्थानियले वताएका छन् । उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा श्रीमति छोरा छोरी बोकेर लिए । स्वास्थ्यकर्मीले केही औषधि बाहिर बाट किन्नुपर्छ भनेका थिए । पैसा नहुँदा औषधि नकिनेर बिरामी बोकेर घर ल्याएको शेर सार्कीले वताए ।
शेरले उपचारमा सहयोग गरिदिन सबैलाइ आग्रह समेत गरेका छन् । आ’र्थिक अबस्था निकै कमजोर भएका हलिया समुदायमा बिभिन्न समस्याले भो’ग्दै आएका छन् । पिपलडालि गाउँमा मात्र ४८ जना परिवार रहेका छन्, सबै परिवारमा चरम खाद्य सं’टक सिर्जना भएको छ ।
तराईका जिल्लामा देखिने का’लाजार रोग बाजुरामा पनि देखा पर्न थालेको छ । पछिल्लो समयमा पहाड तिर पनि देखा पर्ने थालेको छ । यो रोग भुसिनाको टोकाइ बाट हुने र भुसिनाको टोकाइ बाट सर्ने रो’ग हो । यो रोगको ल’क्षण ज्व’रो आउने, तौल घटने, क’लेजो र फियोमा असर पार्ने र अन्य सं’क्रमण फैलिएर मृ’त्यु हन सक्ने ।
रहेको स्वास्थ्यकर्मीले वताएका छन् । कोल्टि क्षेत्रमा १ बर्ष पहिला कालाजार बाट एकजना वालिकाको मृ’त्यु समेत भएको थियो । स्वामीकार्तिक गाँउपालिका ५ जेरा बस्ने १३ बर्षिय भाग्य शाहिको उपचारका क्रममा काठमाडौको कान्ति वालअस्पतालमा मृ’त्यु भएको थियो ।
कोल्टिमा उपचारका लागि ल्याईएको थियो का’लाजार बाट उनको अबस्था ग’म्भिर भएकाले काठमाडौ रिफर गरयौ त्यस्तै मृ’त्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।