
दुर्गा प्रसाईको बिएण्ड सी अस्पतालमा ८ लाखको बिल तिर्न नसक्दा बिरामीको डिसचार्ज हुन सकेन, सहयोगको अपिल।
June 8, 2021 15
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
झापा । झापाको गौरादह नगरपालिका वडा नम्बर ७ का नारायणचन्द्र राजवंशी यतिबेला आफ्नो उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बस्न बा,ध्य बनेका छन् ।१२ दिनअघि को`रोना संक्र`मण पुष्टि भएर अवस्था ग`म्भीर बनेपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा भर्ना भएका राज वंशी अहिले उपचार वापतको ८ लाख जुटाउन नसक्दा अस्पतालबाट घर जान पाएका छैनन् ।’
‘आइसियूमा राखेर उपचार गराएका उनको अबस्था सामान्य बन्दै गएको उनकी श्रीमती सुष्मा राजवंशीले बताईन् । उनले भनिन्, ‘को`रोनाको महामा`रीबाट उपचार गरेर आफ्ना पतिलाई त बचाएँ तर अस्पतालबाट घर लैजान सकेकी छैन ।’
‘सामान्य पेशा-व्यवसाय गर्ने राजवंशी परिवारले अस्पतालमा २ लाख रुपैयाँ डिपोजिट गरेका छन् । तर, अस्पतालको खर्च १० लाखभन्दा बढी उठिसकेको सुष्माले बताइन् ।’
‘सरसापट र झारझुर गरेर अस्पतालमा २ लाख बुझायौं’, उनले सम`स्या सुनाइन्, ‘बाँकी ८ लाख के गरी तिर्नु ? टेन्सन भएको छ ।’उनले आफ्नो पतिलाई घर लैजान सबैसँग आर्थिक सहयोगको आह्वान गरेकी छन् ।’
‘सहयोगी मनहरुलाई आफ्नो ९८०३४७३१६३ नं मा फोन गर्न वा अस्पतालमै आएर सहयोग गर्न उनले आग्रह गरेकी छन् । न्युज२४ बाट’