मंगलबार २३ जेठ २०८०

दाङ जिल्लाकोघोराही उपमाहानगरपालिका ३ मुसोटखोला कि सम्झना पुन मगर आफ्नो न्याय खोज्दै मिडियामा आएकी छिन। सम्झना एक चौधरीकि छोरि हुन्।

PROMOTED CONTENT
Mgid
Mgid

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

Best Car Manufacturers In The World
Brainberries

हे भगवान् ! कस्तो जन्म यो ,दुबै हात छैनन् ,बाहुनि र दर्जिको बच्चा यस्तो (ह…
उनिहरुकोलामो समयको प्रेमपछि बिबाह भएको थियो। सुखका साथ् जिबन बिताईरहेका यस जोडीको कोखबाट छोरा छोरिको जन्म भयो सम्झनाको श्रीमानले बसको खलासीमा काम गर्थे।*

***यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
त्यहि काम गर्दा गर्दै प्रेम बसेपछि उनीहरुको बिबाह भएको थियो। त्यसपछि छोराछोरिको जन्म भएपछि हरि पुन मगरले अर्काको बुढी भगाएका छन्।

काममा गएका श्रीमान घर आउलान भनि बाटो हेरेर बसेकी श्रीमती अबेर सम्म घर नआएपछि फोन गरेकी थिइन्। श्रीमानको फोन नलागेपछि गाडी साहुलाई फोन गरेर मेरो श्रीमान खोई किन आउनु भन्द उसले अर्को बुढी भगायो।

आज घोराही देखि तुलसीपुर सम्म लागेको थियो त्यस पछि कहाँ लग्यो थाहा छैन भन्ने जानकारी पाए।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
बिरामी श्रीमतीलाई छोडेर हरि सधै बाहिर बस्ने गर्थे। घरमा श्रीमतीले सधै बोलाउने तर श्रीमान नआउने गर्दा रहेछन। गाउका मानिसहरुले पनि धेरै सम्झाउदा रहेछन तर हरिले कहिले मानेनन्।

सम्झना भन्छिन मैले जस्तो घर भएपनि गरेर खाएकी छु उसले जे दिन्छ खाएको छु , लाएको छु मैले कहिले केहि भनेको छैन अहिले मलाई यति ठुलो धोका भयो। ****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****
हाम्रो घरमा कहिले पनि झगडा परेको थिएन। उसले अरुको बुढीसंग कुरा गरेको थाहा पाएपछि मैले उसलाई धेरै सम्झाए।

किन यस्तो गरेको घरमा म श्रीमती हुदाहुदै , दुई वटा छोराछोरि छन् अब यिनीहरुको बारेमा केहि सोच्नु पर्छ। म बाट केहि कमजोरी भएको भए भन्नु भनेर धेरै भने तर उ केहि बोलेन।

म एक चौधरीको टु’हुरी छोरि भएर होला उसले मलाई हेला गरेको।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****\


Last Updated on: June 8th, 2021 at 7:47 pm
८३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया