
काठमाडौं- चितवनकी सविता भण्डारीको मृत्यु प्रकरण उनीप्रति न्याय माग्दै सबिता मृत्यु को कारण उसैको श्रीमान् पक्ष हुन भन्दै सामाजिक सञ्जालमा बिरोध गर्नेको निकै ठूलो जमात बन्दै गैरहेको छ। सविताको माईती पक्षको बयान र सासुराले गरेको दुव्र्यवहारको भिडियो आईसके पछि झन धेरै ठाउँबाट विभिन्न माध्यमबाट उक्त मृत्युको चर्को आलोचना गरेको पाईन्छ।सविताको यसरि बाहिरी रुपमा आउदै गरेको पाईन्छघटना गत वैशाख ४ गतेको हो। साँझपख चितवन प्रहरीलाई खबर पुग्यो– ‘
भरतपुर–१९ मा एक महिलाले दे ह त्याग ग रिन्।’ ती महिला थिइन्, सविता भण्डारी धिताल। प्रहरीसम्म खबर पुर्याउने चाहिँ सविताकै पतिको परिवार थियो। प्रहरीलाई जतिबेला दे ह त्याग खबर पुग्यो, त्यतिबेला परिवारले ती महिलालाई चितवन मेडिकल कलेज लगिसकेको थियो। त्यसपछि सविताको माइती पक्षको दाबी रह्यो–उनलाई सकिदीएक हुन् ।
चितवन प्रहरीको अनुसन्धानले भने सविताले दे ह त्या ग नै गरेको निष्कर्ष निकाल्यो। ‘यस्तो केसमा अनुसन्धान गर्दा हामी दुइटा कुरा हेर्छौं– कि त मृ तक आफैले यस्तो गरेको हुनु पर्यो कि त अरुले यस्तो गराईएको हुनु पर्छ ’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी ओम अधिकारी भन्छन्, ‘हामी घटनास्थल पुगेर अनुसन्धान गर्दा केही छिमेकीको उपस्थितिमा मृ त कलाई यस्तो अबस्था बाट निकालेर अस्पताल पुर्याएको थियो ।‘
त्यसपछि मैले दिदीलाई यसरी बोलेको भरमा कसैलाई पत्याउँदैन, बरु एउटा भिडियो बनाउने प्रयास गर न भनेर सुझाएकी थिएँ,’ सजनीले एक युट्युब च्यानलसँग भनेकी छिन्, ‘त्यसपछि सविताले भिडियो बनाइन् र मलाई पठाएकी हुन्।’ यही भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। जहाँ ससुरा सविताको काखमै सुत्न खोज्छन्। ‘काखमै सुत्नुपर्ने त?’ त्यसपछि भिडियोमा सविताले अ’सह’ज भाव प्रकट गरेकी छिन्। छिमेकीको यस्तो बयान हेर्नुस्