बिहिबार ११ आश्विन २०८०

नबबुद्ध नगरपालिका वडा न-४ भ’कु’न्डेबेसी आ’लुटार स्थित खिल बहादुर सेन्चुरी कि श्रीमती रिता से’न्चुरी प’र-पु’रु’षसंग लामो समय देखि ना”जा”यज स’म्ब’न्ध राखेको र यस सम्बन्ध गाउका सबै मानिसलाई थाहा भए पछि अहिले उही पु’रुष संग भा’गे’की छिन्। आमा प’र-पु’रु’ष संग भा’गे’प’छि छोरि मिडियामा आएकी छिन्।

PROMOTED CONTENT
Mgid
Mgid

Are You Serious About Losing Weight Without Dieting Or Workout?
BioFit

You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries

She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries

छोरिको अनुसार बुबाले धेरै दु:ख गरेर हामीलाई राम्रो शिक्षा दिनको लागि क’मा’उन जानु भएको छ। यता आमा भने प’र-पु”रु’ष संग भा’ग्नु भएको छ।

छोरिका अनुसार आफ्नी आमालाई भ’गा’उने मान्छे सधै घरमा आउने गर्थ्यो। हामीले आमा को हो यो सधै आउछ भनेर सोध्दा मेरो दाई तेरो मामा हो भन्नु हुन्थ्यो।

मैले त्यो मान्छेलाई तपाइको घर कहाँ हो भनि सो’ध्दा केहि बोलेन। स्कुलबाट घर आएर मैले सधै सबै काम गर्थे। आमाले कहिल्यै मैले गरेको काम देख्नु भएन।

सधै म संग रि”सा”उ’ने , झ”र्कि”ने ग’र्नुहु’न्थ्यो। घर बनाउने काम गर्ने आमाले दिन भरि काम गर्ने साझ बि’रा’मीको ना’ट’क गरि खाना पनि न’खाई सु’त्ने गर्नुहुन्थ्यो।

मैले किन यो मान्छे संग बो’ले’को भनि सोध्दा तेरो ठु’लो बुबा त हो नि के हुन्छ र भन्ने ,मेरो फोन बाट उसलाई फोन गर्ने गर्नुहुन्थ्यो मैले यस्तो न’ग’र्नु भनि धेरै भने तर मा’न्नु भएन। मैले बुबासंग भन्छु भनेर धेरै पटक आ’ट गरे तर सकिन। आफन्ती दिदि संग कुरा गरे आमा यस्तो गर्नुभएको छ भने।

साझ म स्कुल बाट आउने बेला सबै कपडा झोलामा पो”का पारेर जान लग्नुभएको रहेछ मैले कहाँ जान ला’को भनि सोधे उहाले यता केहि काम पाइएन म काठमाडौँ जान लागेको भन्नुभयो। काठमाडौँमा महिनाको तिस हजार हुन्छ रे भन्नु भयो , मैले पर्दैन जान भनेर कपडाको ब्या”ग ता”ने र अरु ब्या’ग लगेर जानु भयो। मैले तपाई त्यहि मान्छे संग जा’न लाको हो भने आमाले होइन भन्नु भयो। आमा जानु भयो त्यसपछि मैले भित्र गैर दरा’ज हेरे।

दराज भित्र केहि थिएन त्यस पछि म बस लाग्ने ठाउमा पुगे। दराजमा केहि कपडा छैन मलाई काठमाडौँ पुगेपछि फोन गर्नु भने। हुन्छ म पुगेपछि फोन गर्छु भने। अब बाँकी भिडियोमा:


Last Updated on: June 9th, 2021 at 12:44 am
४६७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया