आइतबार १७ मंसिर २०८०

चटपटे खाने? पूर्व युवराज पारस शाहकी छोरी पूर्णिकाले बनाउँदैछिन् यति मिठो चटपटे (हेर्नुहोस् भिडियो)
June 9, 2021 9
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
नेपालमा राजसंस्था गएको दशक बढि भै सक्यो तर अहिले पनि राजसंस्थाको चर्चा हुने गर्छ । पूर्व राजा ज्ञानेन्द्र शाह देशवासीका नाममा बेला बेलामा सन्देश दिइरहन्छन् । पूर्व युवराज पारस शाह अहिले धेरै समय पोखरामा छन् ।

पारसका छोरा हालै हाइस्कुल ग्राजुएट भए । उनले दिएको प्रवचन पनि चर्चित भएको थियो । हृदयेन्द्रका दिदीहरु अहिले थाइल्याण्डको बैंककमा पढाई गरिरहेका छन् । उनीहरुको दैनिक कस्तो होला भनेर आम चासो हुनु स्वभाविककै हो ।यसै क्रममा पूर्णिकाले एक भिडियो क्लिप इन्ष्टामा राखेकी छिन् । उक्त भिडियो फुलबुट्टे सारी भन्ने गीतमा बनाइएको टिकटक हो तर उक्त भिडियो चर्चामा आउनुको कारण उक्त भिडियोमा पूर्णिका र उनकी साथी मिलेर चटपटे बनाइरहेको हुनाले हो ।पारसका दुबै छोरी इन्ष्टामा सक्रिय छन् र समय समयमा अनेक भिडियो राखिरहेका हुन्छन् । केही भिडियो चर्चित समेत हुने गर्छन् भने केहीले विवाद समेत ल्याउने गरेका छन्***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: June 9th, 2021 at 12:19 pm
४६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया