
लकडाउनमा भो’क र ग:र्मीले एक बृ:द्धको मृ:त्यु , य:स्तो अ:बस्थामा भेटियो
June 9, 2021 3
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
देवदहमा एक पुरुषको शव फेला परेको छ । देवदह – खैरेनी चोक नजिकै करिब ५५ वर्षीय पुरुषको शव मंङ्गलवार बिहान फेला परेको हो । पातलो शरिर, कालो वर्णको, हलुका दाह्री पालेको, एक ब्यक्तिको शव भेटिएको तर तत्काल नामथर र ठेगाना नखुलेको प्रहरीले जनाएको छ। यद्यपि उनको बुटवल मजवार घर भएको शं`का गरिएको छ ।
त्यस्तै, देशका विभिन्न स्थानमा तीन जनाको शव भेटिएको छ । मृत अवस्थामा फेला परेकाहरुको शवको विषयमा प्रहरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।**अन्य थप समाचार हेर्न तल क्लिक गर्नुहोला**
कास्की जिल्लाको पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित बञ्जारी चौतारा नजिकै कटेरोभित्र तनहुँ भानु नगरपालिका (३ बस्ने ३८ वर्षीय दिपक गुरुङ बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी, कास्कीकै माछापुच्छ्रे गाउँपालिका–६ गैह्रीगाँउस्थित बाटोमा सोही गाउँपालिका–५ धारापानी काउँरे घर भई हाल सोही नगरपालिका–१८ लामागाँउ बस्ने ६० वर्षीया दाउरी बिक बुधबार दिउँसो मृत अवस्थामा फेला परेका छन् । यता, पाल्पाको रिब्दिकोट गाउँपालिका–५ जैथुममा बस्ने ३६ वर्षीय सन्तोश कुमाल तानसेन नगरपालिका–६ गणेशधारास्थित हबी मियाको गरको भुई तल्लामा बुधबार राति मृत अवस्थामा फेला परेका छन् ।चि’तवनमा मो’टरसाइकल दु:र्घटनामा आ’माको मृ:त्यु छो:रा घा:इते