
आमा बुवा लाई सङ्गै राखेर अमेरिका मा बस्दै आएका बास्तोला गाडीले ठ’क्क’र दिँदा सधैंका लागि अस्ताए !
June 9, 2021 19
19
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं- सडक दु’र्घ टनामा परी अमेरिकामा एक नेपालीको दुखद नि’धन भएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६, स्थायी घर भएको २४ वर्षका सुविन बास्तोलाको कार दु८र्घ टनामा परी निध’न भएको हो । उनी बिगत ५ वर्ष देखी अमेरिकामा बस्दै आएका थिए । कलेजको पढाइ सकेर काममा जाँदै गर्दा उनको गाडीलाई गलत दिशाबाट आएको अर्को गाडीले ठ८ क्कर दिएको थियो । माउन्ट क्यारामेल इस्ट अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनको नि’धन भएको हो । घा८इते बास्तोलाको आ’ईसीयु राखेर उपचार गर्ने क्रममा नि’धन भएको हो ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक