
यिनै हुन् आफन्तको म’लामी जादा खोलाले ब’गाएका ३ युवा
June 9, 2021 29
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौं – मंगलबार बुढीगण्डकी नदीले ब’गाउँदा ३ जना युवक बेप’त्ता भएका छन्। बे’पत्ता हुनेमा धादिङको ज्वा’लामुखी गाउँपालिका–२ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन्।
वडा नम्बर २ कै जोगीटार गाउँमा आ’फन्त बि’तेपछि म’लामी गएका तिनैजना नदीमा नु’हाउने क्रममा नदीले ब’गाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए। मंगलबार दिउँसो सवा ३ बजेतिर बे’पत्ता भएका हुन्।
बे’पत्ता भएका तीनै जनाको प्रहरीले गाउँलेको सहयोगमा खोजी गरिरहे पनि अहिलेसम्म भे’टाउन सकिरहेको छैन। यस्तै मंगलबार नै धादिङको त्रिशुली नदी गजुरी खण्डमा ३ जना एकैदिन वे’पत्ता भएका छन्। त्रिशुली नदी ग’जुरी खण्डमा ब्या’रेक पछाडी सवा ४ बजे मा’छामा’र्न गएका ३ जना वे’पत्ता भएका हुन्।
सि’द्धलेक–६ बस्ने २८ वर्षिय राम बहादुर बिसंखेलगायत ३ जना त्रिशुली नदीमा जा’ल हा’न्ने क्रममा बे’पत्ता उनीहरुको समेत श’व भेटिएको छैन्। उनीहरुको समेत प्रहरीले खोजी गरिरहेको जनाएको छ। उता भेरी नदीमा डु’बे’र पश्चिम रुकुमकी एक बालिकाको मंगलवार दिउँसो मृ’त्यु भएको छ ।
उनकी दिदी नदीमा बे’पत्ता भएकी छन् । त्यस्तै एक जना घा’इते भएका छन् ।पश्चिम रुकुमको चौरजहारी नगरपालिका–१२ दुरनेटाका अम्मर डाँगीकी ११ वर्षकी छोरी गीताको नदीमा डु’बे’र मृ’त्यु भएको प्रहरीले जनाएको छ ।जाजरकोट प्रहरीका अनुसार गीताको दिदी दीपा नदीमा बे’पत्ता भएकी छन् ।
सँगै गएका सोही ठाँउका १७ वर्षका रामबहादुर डाँगी घा’इते भएका छन् ।उनलाई नदीमा ब’ग्दा ब’ग्दै उ’द्धार गरिएको हो ।जाजरकोट भेरी नगरपालिका १ रावतगाँउमा रहेका आ’फन्त भेट्न आएका उनीहरु गर्मी छ’ल्न भन्दै नदीमा पौ’डी खेल्न थालेको र पौडी खेल्ने क्रममा रामबहादुरलाई नदीले ब’गाउन थालेपछि उद्धारका लागि गएका दिदी बहिनी समेत ब’गेका थिए ।
गीता र रामबहादुरलाई तत्काल स्थानीयले उ’द्धार गरेपनि उपचारको क्रममा गी’ताको जाजरकोट अस्पतालमा मृ’त्यु भएको प्रहरीले जनाएको छ । रामबहादुरको अवस्था भने सामान्य ब’न्दै गएको छ । बे’पत्ता दीपाको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।