आइतबार १७ मंसिर २०८०

भारतवाट मोटरसाइकलमा साथीसंग आएका सुरजलाई जाँच गर्दा प्रहरीकै उड्यो होस्
June 10, 2021 66
36
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
काठमाडौ । भारतवाट मोटरसाइकलमा आएका भर्खरका युवाहरुको शंकास्पद गतिविधि देखेपछि प्रहरीले खोजतलास गर्यो । रौतहटमा उनीहरु भारतवाट मोटरसाइकलवाट आएका थिए । तर २० वर्षका ति युवासंग स्रोत नखुलेको ३० लाख बढी रकम देखेपछि प्रहरीनै छक्क पर्यो । प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

रौतहटबाट प्रहरीले ३० लाख ७६ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो। बुधबार बिहान परोहा नगरपालिका वडा नम्बर ९ रामपुरखापबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतको मोतिहारी घोडासहन बस्ने २२ वर्गीय बान्टीकुमार कलवार र २० वर्षीय सुरज कलवारलाई प्रहरीले पक्राउ गरेको हो। भारतबाट बिआर ०५ आर ४५२१ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेका उनीहरूमाथि प्रहरीले चेक गरेको थियो।

सो चेक गर्दा प्रहरीले उनीहरूको झोलाबाट ३० लाख ७६ हजार रुपैया बरामद गरेको कार्यालयले जनाएको छ। उक्त रकमको स्रोत नखुलेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो। त्यती धेरै रुपैया कुन प्रयोजनका लागि नेपाल ल्याएका थिए भनने खुलेको छैन । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिरहेको छ।फाइल तस्बिर

काठमाडौं : जारी निषेधाज्ञा असारदेखि खुकुलो हुने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र स’ङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेकोे छ। समीक्षाको आधारमा असार देखि कसरी अघि बढ्ने भन्ने कुराको निर्णय हुनेछ। गृहप्रवक्ता जनकराज

दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिएयसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ’, दाहालले भने, ‘केही सहजीकरण भने पक्कै हुनेछ।’ सङ्क्रमण भन्दा निको हुने दर दोब्बर हुँदै गए को र

मृ,त्युदर समेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ।आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ। को’रो ना नियन्त्रण तथा रोकथामका लागि जारी

निषेधाज्ञा तथा को’रो ना परीक्षणको दायरा वृद्धि भएसँगै पछि ल्लो दिन स’ङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****


Last Updated on: June 10th, 2021 at 11:45 am
३५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया