
सम्झनामै सिमित सविताको टिकटक कलेक्सन ( भिडियो हे,र्नुस )
June 9, 2021 373
206
Shares
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
अहिले सबैको चासोको बिषय बनेको घ टना हो , चितवनको सबिता भण्डारी मृ त्यु प्रकरण , केहि समय पहिले सबिताको आफ्नै घरमा झु ण्डिएको अवस्थामा फेला परेकी थिईन भने यस घटनालाई आफन्तले भने कर्तब्य गरि घ टाएको भनेका छन। चितवनको सारादानगर घर भएकी सविताको एउटा सानो बच्चा छन । सविताको आफन्तको अनुसार उनलाई घरमा बार बार मानसिक तथा शारीरिक तनाब साथै ससुराको गलत नजर थियो भन्ने आरोप
लगाईएको छ भने घटनाको कारण पनि ससुरा भएको सुनिदै आएको छ। उनी सविताको पहिलेको टिकटक अहिले सामाजिक संजालमा भाईरल भएका छन। हेर्नुहोस यो भिडियो मा सविताको सम्झना ।
काठमाडौ । चितवनकी सविता भण्डारी घटनालाई लिएर प्रहरी कार्यालय अगाडी ववाल भएको छ । सविताको सानिमा प्रहरीको गाडी मुनी आउन लाग्दा प्रहरीले उनलाई जोगाएको छ । घटनाको अनुसन्धान फितलो भएको भन्दै सविताका माइती र उनका समर्थक प्रहरी कार्यालय घेराउ गर्न गएका थिए । उनीहरुले नारावाजी गरे पछि प्रहरीले सविताको आमा र बहिनी र केही अभियन्ताहरुलाई पकाउ गरेको छ ।
उनीहरुलाई गाडीमा हालेर लगेपछि सविताको सानिमाले गाडीलाई अगाडी उभिएर रोक्ने प्रयास गरेकी हुन् । उनले आफु माथि वाट गाडी लैजानु भन्दै हात फैलाएर गाडी अगाडी उभिएकी हुन् ।
सो घटनामा कर णी विरुद्ध आवाज उठाउँदै आएकी सावित्रा सुवेदी पनि पुगेकी छन् । उनी पनि प्रदर्शनमा सहभागी हुँदा प्रहरीले पक्राउ गरेको छ । सविताको परिवार र सावित्राका समुहका अभियन्तालाई प्रहरीले पक्राउ गरेको हो । सो क्रममा स्थानिय र सवितालाई न्याय दिलाउन भन्दै आन्दोलनमा लागेकाहरुले नारावाजी समेत गरेका छन् ।
चितवनकी सविता भण्डारीको करिब एक महिना अघि रहस्यम निधन भएको थियो । उनका माइतीले सविताले आफै मृत्यु नरोजेको र उनलाई त्यसका लागि बाध्य बनाएको दावी गर्दै आएका छन् । प्रहरीले समेत घटनालाई हल्का ढंगले लिएको आरोप उनीहरुको छ । प्रहरीले उजुरी दर्ता गर्न समेत आनाकानी गरेको परिवारका आफन्तको भनाई छ ।