शुक्रबार ०५ आश्विन २०८०

प्रिय मिना : २४ वर्ष सम्म सँगै यात्रा गरेकी तिमीलाई, समयमै उपचार नपाउँदा बचाउन सकिन् , मलाई माफ गरिदिनु !
June 10, 2021 22
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
आफ्नी श्रीमतीलाई गु’मा’एपछि भा’ववि’वह्ल बनेका लिलाराम खनालले फेसबुकमा लेखेका छन् । प्रिय मिना कोभिडका कारण भएको दु’खद नि’धनबाट सन्सार गुमाएका छौँ । २४ वर्षको यात्राको यात्री । केही दिन देखिनै लेख्न खोजिरहेको थिए । अस्पतालको ढोका ढक’ढक्या’उँदा सुरुमा ईम’रजेन्सी र अक्सिजन सहितको बेड समेत पाईएन्, आ’ईसीयु र भे’न्टि’लेटर त परैको कुरा पछि एउटा साधारण अस्पतालमा भर्ना भएर आ’ई’सीयु खोज्न थाल्यौँ ।

सबै मातहतका ईष्टमित्र, नेतृत्व, डाक्टर, सुभचिन्तकको सबैको सहयोगले पोखराको मनिपाल हस्पिटलमा लाने हेलिकप्टर र आईसीयु बेड पाउँदा सन्सार जितेको महसुस भयो आ’ई’सीयुमा राख्न सक्यौँ । तर तिमीलाई बचाउन सकिएन् । तिम्रो साथमा रहँदा एउटा श्रीमती मात्र नभई घरको असल गा:र्जेन गु’मा:उँदाको पी’डा कति होला ? यदी भगवान छन् भने तिम्रो स्वर्गमा बास होस् । *** थप अन्य समाचार हेर्न तल क्लिक गर्नुहोला ***

काठमाडौं । मान्छेहरुको भाग्य चम्किनलाई धेरै समय लाग्दैन् । यो पृथ्वीमा यस्ता केही धातुहरुरु पाउँछन्, जुन पाउँदा मान्छे रातारात करोडपति, अर्बपति बन्न सक्छन् । भारत, मध्य प्रदेशको पन्ना जिल्ला हीराको शहर भनेर चिनिन्छ । भनिन्छ कि त्यहाँको माटोले कसैलाई पनि चाह्यो भने राजा बनाउँछ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार त्यहाँ हरेक रात लाखौं मानिस बन्छन् । सोमबार पनि त्यस्तै भयो, त्यहाँ हीराको खोजी गर्ने दुई मजदुरको भाग्य चम्कियो । यो पन्नाको किटहा गाउँको एक घटना हो । त्यहाँ एक श्रमिकले हीराको खानी भेट्टाएका हुन् । त्यो खानीमा काम गर्ने मजदुरहरू एक होईन दुई चम्किरहेका हीराहरू भेट्टाए । मजदुर भगवान दास कुशवाहाले उनका अन्य चार सहकर्मीसँग हिराको कार्यालयबाट भाडामा लिएर हिरा खानी बनाएका थिए । उनले चाल धुने क्रममा दुईवटा हीरा फेला पारेका हुन् ।

आजतकका अनुसार पहिलो हीरा ७.९४ क्यारेट छ र दोस्रो हीरा १.९३ क्यारेट छ, जसलाई हीरा कार्यालयमा जम्मा गरिएको छ । ७.९४ क्यारेट हीरालाई अहिलेसम्मको सबैभन्दा ठूलो हीरा मान्ने गरिएको छ । अनुमानित मूल्य ५६ देखि ७२ लाख रूपैयाँ रहेको छ । कामदारले भने कि हीरा लिलामीबाट प्राप्त पैसाको साथ, उनले आफ्नो आर्थिक अवस्था सुधार गर्नेछन् । उनले आफुसँग भएको सबै ऋण तिर्ने भनेका छन् ।

उहि समयमा पन्नाका कलेक्टर संजय कुमार मिश्रले कसैलाई पनि भाग्यले मजदूरबाट राजा बनाउँने बयान दिएका छन् । मजदुरहरू द्वारा प्राप्त हीरा चम्किलो छ, जुन अर्को महिना लिलामीको लागि राखिनेछ । हीरा पाउँदा मजदुरहरुमा खुशीको वातावरण छ । यसले उनीहरूको आर्थिक अवस्थालाई पूर्ण रूपले परिवर्तन गर्दछ । यस अवसरमा जिल्ला कलेक्टरले मजदुरहरुलाई माला लगाएर सम्मान गरेका छन् ।


Last Updated on: June 10th, 2021 at 4:07 pm
११९१४ पटक हेरिएको

तपाईको प्रतिक्रिया