
पिलाउने दूध पनि छैन, मेरो बच्चा मैले कसरी बचाउनु ,आमा रुदै मिडियामा (हेर्नुस् भिडियो )
June 10, 2021 4
facebook sharing button Sharetwitter sharing button Tweetemail sharing button Emailsharethis sharing button Sharemessenger sharing button Share
मानव स्नेहि काख एउटा यस्तो संस्था हो जहाँ अभिभावक नभएका बालबालिका र मनोरोगि दाजुभाई तथा दिदिबहिनीहरुको पालपोषण र उपचार हुँदै आएको छ ।श्रिनेहा पोखरेल जो यो संस्थाको संस्थापक एवम् शो संस्थालाई चलायमान राख्न अहोरात्र खटिरहने पात्र हुन् ।उनिसगै भेट्न भन्दै हामी उनकै संस्थासम्म पुगेका छौ ।
सो संस्थामा धेरै नै सदस्य भएको कारण अहिले खाद्यान्नमा अत्याधिक समस्या भएको र त्यति मात्रै हैन सो संस्थामा गर्भवती महिला पनि ल्याएको हुदा दिनहु जसो चेकजाचमा लग्दै गर्दा हदसम्मको गाह्राे र अप्ठ्यारो भएको श्रिनेहा बताउँछिन् ।त्यति मात्रै कहाँ होर बच्चालाइ दूध समेत खुवाउन नपाएको र भोकभोकै राख्नुपरेको स्थिति सृजना भएको उनी बताउँछिन् ।
बिहान बेलुकाको छाक नै टार्न धौधौ परिरहेको र चामल समेत नभइदिदा एकदमै कष्टकर जीवन बेथित गर्न बाध्य भएको उनी बताउँछिन ।मानवले मानवलाई सेवा गर्ने अभिप्रायका साथ दिनरात खटिरहेको शो संस्थालाई चलायमान राख्न हाम्रो पनि जिम्मेवारी हो,आउनुहोस् सहयोग गरौ ।