
काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सम्पति विवरण सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको सम्पत्ती विवरण अनुसार १५ ठाउँमा जग्गा देखिएको छ । मन्त्री नियुक्त भएलगतै उनले सम्पति बिबरण सार्वजनिक गरेका हुन् । यस अघि मन्त्री छोडेका नेताहरुले सम्पत्ती विवरण सार्वजनिक गर्दै आएका छन् ।उनले मन्त्री बने लगत्तै प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो र श्रीमती उषाकला राईको सम्पति विवरण बुझाएका हुन् । तामाङ्ले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार उनको र श्रीमतीको नाममा गरी विभिन्न ठाउँमा १४ कित्ता जग्गाजमिन रहेको छ ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****
</strong>
सानै उमेरमा विवाह गर्दा भयो यस्तो रडाको, परिवारका सदस्य आपसमै भिडे
June 10, 2021AdminLeave A CommentOn सानै उमेरमा विवाह गर्दा भयो यस्तो रडाको, परिवारका सदस्य आपसमै भिडे
काठमाडौ । सानो उमेरमै विवाह गरे । उनीहरुको प्रेम विवाह थियो । तर सानै विवाह गरेपछि परिवारमा जाँदा परिवारसंग उनीहरु मिल्न सकेनन् । अनि रडाको सुरु भयो । त्यो विवाद अहिले सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । समाजमा भएका यस्ता पारिवािरक घटना सामाजिक सञ्जालमा वाहिर आउने गरेका छन् । मोरगं उर्लावारी निवासी एक एक युवती […]