शनिबार २३ मंसिर २०८०

दुई हजार वर्ष लगाएर बनाइएको, भीरमा झुण्डिएको अत्यन्तै शक्तिशाली मन्दिर! ॐ लेखी सेयर गर्नुहोस
धर्म
May 14, 2021AdminLeave A CommentOn दुई हजार वर्ष लगाएर बनाइएको, भीरमा झुण्डिएको अत्यन्तै शक्तिशाली मन्दिर! ॐ लेखी सेयर गर्नुहोस
दुई हजार वर्ष लगाएर बनाइएको, भीरमा झुण्डिएको अत्यन्तै शक्तिशाली मन्दिर! ॐ लेखी सेयर गर्नुहोस

करीब २ हजार वर्ष लगाएर बनाइएको (ग्रेट वाल) देखेरै थाहा हुन्छ चिनियाँहरु प्रचीन कालदेखि नै मेहनती थिए । चिनियाँ को मेहनतले बनेको एप्राचीन मन्दिरले संसारलाई चकित पारेको छ ।

चीनको सान्सी प्रान्तमा रहेको एउटा पाइला राख्ने ठाउँ समेत नभएको भीरमा टाँसेर बनाइएको यो मन्दिर हावामा झुण्डिएको जस्तो देखिन्छ । मन्दिरलाई १५ सय वर्ष पुरानो मानिन्छ ।

बौद्ध, ताओ र कन्फुसियस धर्ममा आधारित वास्तुकलाको मिश्रणमा बनाइएको यो मन्दिर संसारभरका पर्यटकको आकर्षण बन्दै आएको छ । यस मन्दिर क्षेत्रमा ४० भन्दा बढी भवन र मण्डप रहेको छ। थुप्रै प्राकृतिक बाधा, अवरोध झेलेर पनि आजसम्म जस्ताको तस्तै खडा रहेको देखेर यहाँ पुग्ने जो कोही आश्चर्यमा पर्ने गर्छन् ।

विषेश प्रकारको बलियो र लचिलो काठबाट बनाइएकाले यो यति बलियो रहेको जानकारहरु बताउँछन । हालसम्म यसले कयौं शक्तिशाली भूकम्प झेलिसेको छ र भनिन्छ जुनसुकै धर्म मान्ने मानिसको लागि पनि यो आस्थाको धरोहर रहेको छ जहाँ मनले चाहेको पुरा हुने बिश्वास गरिन्छ ।


Last Updated on: June 10th, 2021 at 4:28 pm
५७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया