
भिडियो तलको समाचारको अन्त्यमा राखीएको छ, पुरा हेर्नुहोस ।
PROMOTED CONTENT
Mgid
Mgid
You Are Not A Real Movie Fan If You Haven’t Seen These Flicks
Brainberries
She Was Trying To Stop Her Cat’s Fungal Infection From Spreading
Brainberries
Best Car Manufacturers In The World
Brainberries
जुवाको खालबाट प’क्राउ परेकी कि’शोरीको बयान, ६ जना युवक थिए संगै .. – Samac…
काठमाडौं, फागुन । विदेशबाट रोजगार गुमाएर फर्केका श्रमिकहरुलाई प्राथमिकताका साथ रोजगारी सिर्जना, तालिम र सहुलियपूर्ण ऋण उपलव्ध गराउन माग गर्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।
मंगलबार सासदहरु डा. डिला संग्रौला, देव प्रसाद तिमल्सिना र रंगमती शाहीले संसदमा उक्त प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा विदेशबाट रोजगार गुमाएर फर्केकाहरुको पुनस्र्थापनाका लागि एउटा स्पष्ट मार्गचित्र सरकारले बनाउनु पर्ने माग गरिएको छ ।
प्रस्तावमामा भनिएको, ‘विश्वव्यापी कोरोना महामारीका कारण लाखौं नेपाली श्रमिकहरुले विदेशमा रोजगारी गुमाएका छन् ।
दशौँ हजार नेपाली युवा स्वदेश फर्कीसकेका छन् । तर उनीहरुको पुनर्स्थापन तथा रोजगारीका लागि सरकारले कुनै पहल गरेको छैन।’ सांसदहरुले विदेशमा समस्यामा परेकाहरुलाई सरकारले उल्टै उद्दार उडानको नाममा महँगो चार्टर्ड उडानहरु गरेर कमिसनमा लिप्त रहेको आरोपसमेत
प्रस्ताव दर्ता क्रममा लगाएका छन्
।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******